हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको हालै बसेको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पहिलो तथा नगर कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्वारलाई विजयी...
विराटनगरः नेपाल प्रहरी श्रीमती संघको ३८ औ वार्षिकोत्सवको अवसरमा प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी...
विराटचोकः नगरबाल सञ्ंजाल सुन्दरहरैंचाको आयोजनामा ब्लड क्यान्सर पीडितको सहयोगार्थ रकम सङ्कलन कार्यक्रम शुरु भएको छ । सञ्जालले बुधबार सुन्दरहरैंचा नगरपालिकाको कार्यालयबाट रकम सङ्कलन शुरु गरेको हो...
विराटचोकः सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । आज बिहान फेसबुकमार्फत् उनले १३ बुँदामा आफूले सय...
विराटचोकः हिजो राति भएको आगलागीमा परेर मोरङको सुन्दरहरंैचामा आगोले जलेर १ जनाको ज्यान गएको छ । बुधबार राति करिब साढे १० बजे सुन्दरहरैंचा– ११ स्थित बेलेपुरमा...
धरानः धरान उपमहानगरपालिका वडा नं. १० का निर्वतमान वडाध्यक्ष श्रीप्रसाद सुब्बाको निधन भएको छ । साउन २९ गते उच्च रक्तचापका कारण अस्पताल भर्ना भएका सुब्बालाई बीपी...
केराबारीः केराबारी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र र सहायक सामग्री वितरण गरेको छ । सोमबार भएको कार्यक्रममा विभिन्न वडाबाट आएका अपाङ्गता भएका व्यक्तिहरुलाई ती सामग्री...
काठमाडौंः माथिल्लो तमोर खोला–बी जलविद्युत आयोजनाको प्रवद्र्धक माथिल्लो तमोर हाइड्रो पावर कम्पनीले सरोकारवालासँग राय÷सुझाव माग गरेको छ । कम्पनीले आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका...
विराटचोकः मोरङको सुन्दरहरैंचामा औसतमा ६ प्रतिशत जोडीले सम्बन्ध विच्छेद गर्ने गरेका छन् । नगरपालिकामा गत ३ आर्थिक वर्षमा दर्ता भएका विवाह दर्ता र सम्बन्ध विच्छेद दर्ताका...
विराटचोकः नेपाल जेसीज क्षेत्र ‘क’ सुन्दरहरैचा सम्मेलन २०२२ को तीव्र गतिमा तयारी भइरहेको आयोजकले जनाएको छ । कार्यक्रम स्थल सरसफाइ, सडक क्षेत्रको सरसफाइ, विभिन्न शाखाहरुलाई निमन्त्रणा...