हेल्लो, के खोज्न चाहानुहुन्छ?
सर्लाहीः चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा १ जना महिलाको मृत्यु भएको छ । त्यस्तै, अर्काे घटनामा १ जना गम्भीर घाइते भएकी छिन् । सर्लाहीको...
राजविराजः राजविराज जेसीजको ४४ औँ वार्षिक साधारणसभाले सन् २०२० का लागि नानीमैयाँ कटवाल ‘पुनम’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कटवाल सन् २००९ देखि जेसीज...
बाराः शुक्रबार दाहसंस्कार हुँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको...
सप्तरीः बँदेलको आक्रमणबाट सप्तरीमा १ जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको...
राजविराजः ३४ वर्षीया महिलाको उजुरीका आधारमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी...
स्वर्ण पदक विजेता संगीता धामी । तस्बिरः राष्ट्रिय खेलकुद परिषद जनकपुरः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भएको कुस्तीको महिला ५५ केजीमा नेपालकी संगीता धामीले...
विराटचोकः सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं १ मा अघिल्लो चुनावमा एमालेले जितेको थियो भने यसपटक समाजवादीले जितेको छ । समाजवादी पार्टीका श्यामबाबु राय ३ सय ४७...
विराटचोकः समाजवादी पार्टी नेपालका रुपलाल यादव १ हजार ३१ मतका साथ पर्साको सखुवा प्रसौनीको वडा नम्बर ५ को अध्यक्षमा विजयी भएका छन् । यसअघि पनि समाजवादीले...
विराटचोकः रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ ७ सय ७१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपाका...
सप्तरीः सप्तरीको विष्णुपुर गाउँपालिकाले गाउँपालिकाका २९ जनै वडा सदस्यलाई साइकल वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवका अनुसार जनताको काम गर्न सहज होस् भनेर वडा...