हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः आज धरानमा भएको कार्यपालिका सदस्यको निर्वाचनबाट सबै ८ जना नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । १०२ जना मतदाता रहेकोमा शतप्रतिशत मत खसेको निर्वाचन अधिकृतको...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका आठ जना उम्मेद्वार निर्विरोध चयन भएका छन् । बिहीबार नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध...
एनपी भण्डारी २०७९ सालको स्थानीय तहको चुनावको अन्तिम मत परिणाम आइसकेको छ । नयाँ जोश र जाँगरसहित जनप्रतिनिधिहरू गाउँपालिका र नगरपालिका भवनका कोठाहरूमा प्रवेश गर्दै हुनुहुन्छ...
विराटचोकःकाठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह ३८ दशमलव ६३ प्रतिशत मतका साथ निर्वाचित भएका छन् । लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका उनले ६१...
विराटचोकः बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको । बुढीगंगामा चुनाव स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष नभएको निर्णय गर्दै आयोगले पुनः मतदान गर्ने...
विराटचाेक माेरङ सुन्दरहरैंचामा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको सोमवार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचा मोरङको आयोजनामा नगरपालिकामा कार्यक्रम भएको थियो ।...
विराटचोकः बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा नेकपा एमालेले विजयी भएको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेदवार...
विराटचोकः देश संघीयतामा गएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचाका अनुसार मेयर र उपमेयर...
विराटचोकः गठबन्धनका उम्मेद्वारसहित अन्य ७ जना उम्मेद्वारलाई पछि पार्दै नेकपा एमालेबाट उम्मेद्वार बनेकी अकली चौधरी सुन्दरहरैंचा नगरपालिकाको उपमेयर पदमा विजयी भएकी छिन् । चौधरीले २२४५२ मत...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ मा स्वतन्त्र उम्मेद्वार भुवन सिंह मगर विजयी भएका छन् । उनले २८ मतान्तरले नेकपा एमालेका उम्मेद्वार पोष्टकुमार श्रेष्ठलाई पराजित गरेका...