हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः नेपाल पत्रकार महासङ्घले बुधबार धरानमा मेयर पदका उम्मेद्वारहरूसँग संवाद कार्यक्रमको आयोजना ग¥यो । यस्तो संवाद कार्यक्रम पहिलो पटक आयोजना गरिएको आयोजकले जनाएको थियो । संवाद...
विराटनगरः नेपाली भूमि भारतले अतिक्रमण गरिरहेको सम्बन्धमा सोधिएको प्रश्नमा नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक मात्रै होइन नेपाली भूमि एक इन्च...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरलाई विकासको बगैंचा बनाउने उद्घोष गरी ‘सुन्दरहरैंचा, विकासको बगैंचा’ नारा नै तय गरेको छ । सुन्दरहरैंचामा स्वास्थ्यको क्षेत्रमा नमूना काम गर्ने भनी...
विराटचोकः श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति गोतभाया राजपाक्षेले बुद्धको जन्मभूमिका रूपमा श्रीलङ्कालीका मुटुमा नेपालीको विशेष स्थान रहेको बताएका छन् । राष्ट्रपति निर्वाचित भएकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले...
इटहरीः रानी–धरान ६ लेन सडकको बिस्तार गर्ने क्रममा इटहरीमा मापदण्डविपरीत सडक निर्माण भएको भनी आलोचना भएपछि इटहरीकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा सोमबार सडकको चौडाइ नापिएको छ...
इटहरीः इटहरी उपमहानगरले रानी विराटनगर इटहरी धरान सडक सुधार आयोजनासँग आवश्यक सबै कागजपत्र उपलब्ध गराइदिन माग गरेको छ । सोमबार उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीदेखि तरहरा...
कानेपोखरीः गत असार २४ गते कानेपोखरी–४ मा मोहनसिंह थापाको मृत्यु भएको घटनासँग आफ्नो नाम जोडिएर आएको भन्दै व्यवसायी नवीन पौडेलले खेद प्रकट गरेका छन् । आइतबार...
सल्यानः कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको सिद्धकुमाख गाउँपालिकामा १ जना वडाध्यक्षले पदबाट राजीनामा दिएर प्रावि तहको स्थायी शिक्षक भएका छन् । वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट...
विराटचोकः सरकारी स्वामित्वमा रहेको नेपाल राष्ट्र बैंकले २३ वर्षपछि शेयरधनीको लागि लाभांश प्रस्ताव गरेपछि आज सो कम्पनीको शेयर किन्न लगानीकर्ता झुम्मिएका छन् । बजार खुलेको १...
धरानः २०७४ सालको निर्वाचनमा पनि मेयर पदको उम्मेद्वार रहेका नेपाली काङ्ग्रेसका नेता तिलक राईले यो उपनिर्वाचनमा आफूले अझ बढी स्वागत पाइरहेको बताएका छन् । मंसिर १४...