हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटचोकः मोरङको सुन्दरहरैंचामा सम्पन्न बरमनिया\ घेराबनी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सुन्दरहरैंचा–४ ले जितेको छ । सुन्दरहरैंचा–३ स्थित आदर्श युवा क्लबको आयोजना तथा सिर्जनशील क्लबको सहआयोजनामा...
विराटचोकः विभिन्न सामाजिक सेवाका काम गर्दै आएको दारी ग्याङ सुन्दरहरैंचाले बुढी खोलाको सरसफाइ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रही देशभर विभिन्न सामाजिक काममा संलग्न...
ताप्लेजुङः नगरभित्र पर्यटन प्रबद्र्धनका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले पर्यटन गुरुयोजना तयारीसहितका कार्यक्रमलाई अघि सारेको छ । चालु आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रमभित्रै समेटेर पर्यटन गुरुयोजना...
काठमाडौंः २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको गल्र्स बास्केटबल उपाधि इनोभेटिभ एकेडेमीले हात पारेको छ । ज्ञानोदय बाल वाटिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा इनोभेटिभले...
काठमाडौंः कौशल एकेडेमीले १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जीत हात पारेको छ । ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कौशलले निब्सलाई ८–५...
इटहरीः दुर्गा बचत तथा ऋण सहकारी संस्थाले १७ औं साधारण सभा सम्पन्न गरेको छ । सो सहकारीमा ८ हजारभन्दा बढी शेयर सदस्य रहेको सञ्चालक समितिका अध्यक्ष...
विराटचोकः अघिल्लो साता यस वर्षकै न्यून बिन्दुमा झरेको शेयर बजार आज थप तल झरेको छ । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको बजार बन्द हुने समयमा...
काठमाडौंः १७ औं संस्करणको ‘किड क्वीन नेपाल– २०१९’ का प्रतियोगीले शनिबार पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गर्दै लाख बत्ती बालेका छन् । नेप्लिज फेसन होमले आयोजना गर्दै...
विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको हो । नेपाल...