खेलकुद
वडास्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी
विराटचोकः बीपी अध्ययन प्रतिष्ठान सुन्दरहरैंचा नगर खेलकुद कार्यसमितिको आयोजनामा भएको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा वडा नम्बर ४ विजयी भएको छ ।
आजको खेलमा वडा नम्बर ४ का मुकेश चौधरीले २ गोल गरे भने वडा नम्बर ६ का मनिराज तामाङले १ गोल गरे । खेलको म्यान अफ द म्याच वडा नम्बर ४ का मुकेश चौधरी घोषित भए ।
भोलि सोमबारको खेल वडा नम्बर ५ र ११ बीच हुने भएको छ ।
याे पनि पढ्नुहाेस् ।
गछियामा वडास्तरीय नकआउट फुटबल प्रतियोगिता शुरु
बीपी अध्ययन प्रतिष्ठान सुन्दरहरैंचाको आयोजनामा आजदेखि वडास्तरीय फुटबल प्रतियोगिता हुँदै
Facebook Comment
खेलकुद
करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।
करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।
Banner
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी,करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा लाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।।
Banner
अर्जेन्टिनाका फुटबल स्टार एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् ।
अर्जेन्टिनाका फुटबल स्टार एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login