हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । यसअघि घोषित लकडाउनको समय आज राति १२ बजे सकिँदैछ । थप गरिएको लकडाउनमा सुन्दरहरैंचामा...
विराटचोकः आज प्रदेश नम्बर १ मा १ सय १ जना कोरोना संक्रमित हुँदा सबैभन्दा धेरै मोरङमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८६...
पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम अझै कम भइनसकेको ठहर गर्दै भदौ ७ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ । आज बसेको पथरी...
विराटचोकः बेलबारी नगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन थपेको छ । यसअघि घोषित लकडाउन आज राति १२ बजे सकिँदैछ । आज बसेको नोभल कोरोना (कोभिड १९) को...
विराटचोकः सुनसरीको इटहरी उपमहानगरपालिकामा केन्द्रीय कार्यालय रहेको स्वदेशी लघुवित्त र जाजरकोटको भेरी नगरपालिकामा केन्द्रीय कार्यालय रहेको एनआईसी एशिया लघुवित्त एकापसमा मर्ज हुने भएका छन् । दुवै...
विराटचोकः महिनाको अन्तिम दिन आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २ सय र चाँदीको भाउ ३० रुपैयाँ घटेको हो ।...
विराटचोकः नेपाल सरकारले दैनिक रुपमा अधिकतम ५ सय जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने भनी गरेको निर्णयले समस्या भएको एनआरएनएले जनाएको छ । यो निर्णयले विदेशमा...
विराटचोकः एशियामा कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित भएको भारतमा ५० हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । विगत २४ घण्टामा भारतमा ९ सय ५० जनाको...
विराटचोकः आज विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ । यस्तो छ आज साउन ३२ गतेका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरः
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ मा रहेको सुवर्ण फार्मेसी भवनमा सुविधासम्पन्न प्रदेशस्तरीय सरुवा रोग उपचार केन्द्र स्थापना गरिने भएको छ । बीपी कोइराला स्वास्थ्य...