हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः इलाका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकल चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुरज बिक, अमिर मोदी र उत्तम चौधरी, पक्राउ परेका हुन्...
विराटचोकः केही दिनदेखि नेपाली शेयरबजारमा लगानीकर्ता आकर्षित हुने क्रम बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ४३ दशमलव ०२ अङ्क अर्थात् २ दशमलव ८६...
विराटचोकः पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै केही दिन रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि...
विराटचोकः इलाका प्रहरी कार्यालय बेलबारीले ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सुन्दरहरैंचा ५ हेदेम्बाम टोलमा भाडामा बस्ने नरबहादुृर दर्जीको कोठाबाट ४...
विराटनगरः विराटनगर महानगरपालिकाले प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश सभामुख प्रदीपकुमार भण्डारीलाई प्रदेशको...
विराटचोकः सुन्दरहरैंचाकी १९ वर्षीया प्रीति तिम्सिना अधिकारीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैंचाका २ जनालाई पक्राउ गरेको छ । मङ्गलबार पत्रकार सम्मेलन...
विराटनगरः मोरङ बडीबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । फिटनेश एशोसिएसनद्वारा सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अमलेशकुमार...
विराटचोकः मोरङको बेलबारी–८ राधानगरस्थित एम्ब्रियो खेलमैदानमा फागुन ०९ बाट शुरु भएको दुई रात तिन दिने स्काउटको संयुक्त टे«निङ क्याम्प सम्पन्न भएको ट छ । मोरङ र...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका सहकारीमा भएको दोहोरो सदस्यता हटाउन सुन्दरहरैंचा नगरपालिकाले अनुरोध गरेको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागले दोहोरो...
भोजपुरः भोजपुर जिल्लाको दक्षिणी भेगमा अवस्थित कावा खोलामा मोटरेबल पक्की पुल बन्ने भएको छ । पुलको जिल्ला समन्वय समितिका प्रमुख लक्षमण खड्का, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार...