हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोक: सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन सुकुना बहुमुखी क्याम्पस कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो...
इटहरीः उत्तरी नाका किमाथाङ्काबाट चीनको चाँगा बजारमा काम गर्न गएका एक बालकसहित १४ नेपालीलाई १६ दिनपछि स्वदेश फर्काइएको छ । कोरोना भाइरसका कारण चीनले नेपालको सीमानाका...
बेलबारीः ‘गरीबसँग नगरपालिका’ नाम दिएर बेलबारी नगरपालिकाले नयाँ उद्यमीको खोजी गर्न थालेको छ । अति विपन्न, एकल महिला, दलित आदिवासी, जनजाति, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्तिहरुलाई...
इलामः दलित जनप्रतिनिधिको प्रदेश नं १ स्तरीय भेला तथा दक्षिण एशियाली दलित मिट–२०७६ माघ २४ र २५ गते इलाममा हुने भएको छ । आयोजकका अनुसार प्रदेशका...
इटहरीः इटहरी २ आपँगाछीमा रहेको मझेरी रेस्टुरेन्टले बुधबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । रबिन बस्नेत, गोबिन्द आचार्य, आभाष सिवाकोटी र प्रकाश बस्नेतको संयुक्त लगानी रहेको...
काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–ट्वान्टी विश्व बरियतामा नेपालको स्थान यथावत् रहेको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२ औँ स्थानमा रहेको छ...
इटहरीः यसअघि वागमती प्रदेश र प्रदेश नम्बर ५ मा सार्वजनिक भइसकेको ‘सजिलो एक्सप्रेस कर्जा’ योजना इटहरीमा एक कार्यक्रम गरी नबिल बैंकले सार्वजनिक गरेको छ । बुधबार...
विराटनगरः निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८ सिट क्षमताको जहाजमार्फत् पोखरा–विराटनगर सिधा उडान शुरु गरेको छ । बुद्ध एयरका अनुसार पोखरा–विराटनगर ११ बजेर...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ २३ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
खोटाङः छिमेकी जिल्ला भोजपुरको समेत व्यापारिक केन्द्र रहेको खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र चिसापानी बजारमा लाग्ने शनिबारे हटियालाई ११ लाख रुपैयाँको लगानीमा व्यवस्थित गरिएको छ...