हेल्लो, के खोज्न चाहानुहुन्छ?
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता...
चालु आर्थिक वर्ष सकिन लाग्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल अवस्थामा पुगेको छ । असार महिनामा असुलीमा आएको सुधारले अधिक तरलता थप जटिल बनेको हो...
आंशिक प्राध्यापकहरूले त्रिभिुवन विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोगमा लगाएको ताला खोलेका छन् । सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो...
स्थानीय चारजनाको सांघातिक आक्रमणमा परी पाँचथरको फाल्गुनन्द गाउँपालिका आङसराङकी ३६ वर्षीया सरस्वता कुरुम्बाङ गम्भीर घाइते भएकी छन् । उनको टाउको, ढाड, पिठ्युँ, हात र खुट्टामा चोट लागेको...
युक्रेनसँगको युद्धमा रुसी जलसेनाका उपप्रमुख मारिएका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार पश्चिमी कुर्स्क क्षेत्रमा मेजर जनरल मिखाइद गुडकोवको मृत्यु भएको हो । युक्रेनी सीमा क्षेत्रमा युद्धसँग सम्बन्धित...
केन्द्रीय सर्भर स्थानान्तरण हुने भएकाले आजदेखि आइतबारसम्म नापी कार्यालयको सेवा प्रभावित हुने भएको छ । जिल्ला नापी कार्यालय ताप्लेजुङका अधिकृत रजिता श्रेष्ठका अनुसार शुक्रबार दिउँसो १२ बजेदेखि...
सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बागमती प्रदेशसभाको आज बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदै छ । प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश...
अमेरिकाको सिकागोस्थित एक नाइट क्लबबाहिर भएको गोलीबारीमा कम्तीमा ४ जना मारिएका छन् । त्यस्तै घटनामा १४ जना घाइते भएका छन् । सिकागो प्रहरीका अनुसार स्थानीय समयअनुसार बुधबार राति...
गाजामा इजरायलले फेरि आक्रमण गरेको छ । उद्धारकर्ताहरूका अनुसार बिहीबार इजरायलले गरेको उक्त आक्रमणमा परी कम्तिमा ६९ जनाको मृत्यु भएको छ । इजरायलले पछिल्लो समय प्यालिस्टिनी...
चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका...