हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानको सञ्चालक परिषद(सिनेट) सदस्यमा मोरङ क्षेत्र नम्बर ३ का प्रदेश सांसद राजकुमार ओझा चयन भएका छन् । प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री...
विराटचोकः विद्यालयको वार्षिकोत्सवको पूर्वसन्ध्यामा सुन्दरहरैंचा– ७ गोठगाउँमा रहेको पञ्चायत माविका पूर्व विद्यार्थी सङ्गठित भएका छन् । उनीहरुले पूर्व विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेका छन् ।...
विराटचोकः सुन्दरहरैंचा– ७ गोठगाउँमा रहेको पञ्चायत माविको ५५ औं वार्षिकोत्सवको लागि मूल समारोह समिति गठन भएको छ । माघ १२ गते हुने वार्षिकोत्सवको लागि विद्यालय व्यवस्थापन...
१) १६ औँ निजामती सेवा दिवस (२०७६) को नारा के हो ? = सक्षम निजामती प्रशासन: विकास, समृद्धि र सुशासन २) जिम्वावेका बहुचर्चित पूर्वराष्ट्रपति रोवर्ट मुगावेको...
विराटनगरः रगतको अभावलाई ध्यानमा राखी मारवाडी युवाले युवा दिवसको उपलक्ष्यमा ३ सय युनिट रगत सङ्कलन गरेको छ । नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठनले आफ्नो नवौँ राष्ट्रिय...
विराटनगरः पूर्वाञ्चल विश्वविद्यालयको २६ औं वार्षिकोत्सव तथा रजत महोत्सव सम्पन्न भएको छ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले महोत्सवलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालयलाई...
विराटचोकः सुन्दरहरैंचाको वडा नम्बर ३ तथा स्वास्थ्य चौकी दुलारीको संयुक्त आयोजनामा गछियामा भएको आँखा जाँच शिविरमा २ सय ८७ जनाको निःशुल्क आँखाको परीक्षण गरिएको छ ।...
बेलबारीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बेलबारीको पहिलो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । कार्यक्रमलाई...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३ को आयोजनामा स्वास्थ्य चौकी दुलारीमा आँखा शिविर शुरु भएको छ । अहिलेसम्म पनि आँखा जाँच चलिरहेको र लगभग डेढ सय...
विराटचोकः ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीहरुले सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुखसँग अन्तरक्रिया गरेका छन् । कक्षा १० मा अध्ययनरत ३० जना विद्यार्थीले सामाजिक शिक्षाअन्तर्गत स्थानीय तहका बारेमा अध्ययन...