हेल्लो, के खोज्न चाहानुहुन्छ?
बिराटचोक : आज अन्तर्राष्ट्रिय बाल दिवस । यसै सन्दर्भमा विशेष गरी सामुदायिक विद्यालयका विद्यार्थीको अवस्था कस्तो छ भनेर हामी सुन्दरहरैंचाको एउटा विद्यालयमा पुगेका थियौँ । मोरङ...
बिराटचोक : बिराटनगर महानगरपालिका वडा नम्बर ५ त्रीमुर्ती भजन समूहले साइबाबाको जन्मोत्सवको दोश्रो दिन जामुनगाछीमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने...
विराटनगरः विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले १४ औं वार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट कर्मचारी र विद्यार्थीलाई सम्मान एवम् पुरस्कृत गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने २०...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरलाई विकासको बगैंचा बनाउने उद्घोष गरी ‘सुन्दरहरैंचा, विकासको बगैंचा’ नारा नै तय गरेको छ । सुन्दरहरैंचामा स्वास्थ्यको क्षेत्रमा नमूना काम गर्ने भनी...
खोटाङः विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ को सरस्वती माविमा विद्यालय नर्स कार्यक्रम शुरु भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १...
सल्यानः कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको सिद्धकुमाख गाउँपालिकामा १ जना वडाध्यक्षले पदबाट राजीनामा दिएर प्रावि तहको स्थायी शिक्षक भएका छन् । वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट...
धरानः लियो क्लब अफ धरान विजयपुरले जनचेतनामूलक साइकल र्याली गरेको छ । मधुमेहको बारेमा जानकारी दिन र जनचेतनामूलक सन्देश दिन साइकाल र्याली निकालिएको आयोजकले जनाएको छ...
विराटचोकः इन्द्रपुर जेसीजले आजबाट जेसीज सप्ताह शुरु गरेको छ । जेसीज सप्ताह मूल आयोजक समितिकी संयोजक बिना सुवेदीका अनुसार यमुना चापागाईको संयोजकत्वमा बृहत स्वास्थ्य शिविर कार्यक्रमसँगै...
लेटाङः लेटाङको जनसेवा सामुदायिक वन उपभोक्ता समूहले क्यान्सरपीडितलाई उपचारमा सहयोग गरेर अर्को सामाजिक काम गरेको छ । बुधबार समूहले क्यान्सरपीडित रामकुमार राईको घरमै पुगेर सहयोग रकम...
विराटनगरः विश्व मधुमेह दिवसको अवसर पारेर बिहीबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई स्थानमा निःशुल्क मधुमेह परीक्षण एवम् परामर्श शिविर सम्पन्न गरेको छ । मोरङको बेलबारी र...