हेल्लो, के खोज्न चाहानुहुन्छ?
बेलबारीः कक्षा ८ को मात्रै परीक्षा सञ्चालन गर्दै आएको मोरङको बेलबारी नगरपालिकाले चालु शैक्षिक सत्रको कक्षा ५ को परीक्षा पनि सञ्चालन गर्ने भएको छ । निजी...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सर्ने भएपछि सामाजिक सञ्जाल पनि प्रतिक्रियाले भरिन थालेको छ । नेकपाबाट निर्वाचित सांसद भानुभक्त ढकालको पहलमा विश्वविद्यालयको केन्द्रीय कार्यालय सरेको...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय गोठगाउँमा सर्ने भएपछि त्यसको खुशीयालीमा गोठगाउँस्थित विश्वविद्यालयको मूल गेट अगाडि बुधबार साँझ दीप प्रज्वलन गरिएको छ । सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल,...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको केन्द्र मोरङको सुन्दरहरैंचाको गोठगाउँमा सार्ने प्रस्ताव प्रतिनिधि सभाले पारित गरेको छ । केही दिन अघि राष्ट्रिय सभाले पारित गरेको विधेयक प्रतिनिधि सभाले पारित...
विराटचोकः सन् २०२३ सम्ममा दादुरा रुबेला रोग उन्मूलन गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत फागुन १६ गतेदेखि २४ गतेसम्म सुन्दरहरैंचामा दादुरा रुबेला खोप अभियान...
दमकः झापाको दमक–८ स्थित झापा मोडल अङ्ग्रेजी बोर्डिङ स्कुल (जेम्स) ले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । काठमाडौँको...
विराटनगरः सामाजिक विकास मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गरी प्रदेश नम्बर १ लाई अपाङ्गतामुक्त बनाउने भएको छ । जसअन्तर्गत पहिलो चरणमा प्रदेशमा २८ स्थानीय तहमा काम भइसकेको...
विराटनगरः विराटनगर महानगरपालिकाले अत्याधुनिक ब्रुमर मेसिन प्रयोग गरी सडक किनारमा जमेको धुलो सफा गर्ने काम शुरु गरेको छ । यसअघि काठमाडौं महानगरपालिकाले ब्रुमर मेसिन प्रयोग गरी...
खाँदबारीः सङ्खुवासभालाई ५३ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले खाँदबारीमा आयोजित कार्यक्रममा साक्षर जिल्ला घोषणा गरेका हुन् । जिल्लामा...
इटहरीः सुनसरीको इटहरीमा रहेको ग्रिनपिस लिंकन कलेज, ग्रिनपिस एकेडेमी तथा इटहरी नमुना स्कुलका विद्यार्थीहरुले संयुक्त रुपमा वृहत प्रर्दशनी गरेको छ । विद्यार्थीहरुले वनाएका घरेलु प्रयोजनका सामाग्री...