हेल्लो, के खोज्न चाहानुहुन्छ?
गछिया, पुस २, २०८२गछिया जेसिजको चौथो साधारणसभा आज गछिया जेसिजको सचिवालयमा सम्पन्न भएको छ। साधारणसभाले कमल ढुंगाना (कुन्दन) लाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो। सभाबाट...
जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ। आइतबार आयोजित कार्यक्रममा संस्थाका...
मोरङका अलगअलग स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा, ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।...
सुदूरपश्चिम राेयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधि जितेकाे छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज भएकाे फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६...
जङ्गली हात्तीको आक्रमणमा परी मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेको ज्यान गएको छ । स्थानीयका अनुसार आज बिहान ५...
गएको भदौ २३ र २४ गते नवयुवाको आन्दोलनका कारण करिब ८४ अर्ब ४५ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको सरकारी प्रतिवेदनले देखाएको छ। पुनर्निर्माणमा मात्र...
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित बन्दै विराटनगर किङ्सले यात्रा टुङ्ग्याएको छ । प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस...
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन्। यो खेल बिहीबार दिउँसो ४ बजे सुरु हुँदैछ । लुम्बिनी राष्ट्रिय टोलीका...
अहिलेको बहुचर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले कोशी प्रदेशको इटहरीमा स्वागत गरेको छ। इटहरी स्थित माइतीघर...
नेकपा एमालेको ११औं महाधिवेशनमा यसपटक पनि विद्युतीय माध्यमबाट मतदान हुने भएको छ। अघिल्लो १०औं महाधिवेशनमा जस्तै यसपटक पनि मतदान प्रक्रिया डिजिटल रूपमा नै सञ्चालन गर्न लागिएको...