हेल्लो, के खोज्न चाहानुहुन्छ?
मादीः संखुवासभाको मादी नगरपालिका ७ बाघामा रहेको साङ्छोलिङ तमु बौद्ध गुम्बामा तमुहरुको महान चाड ल्होसारको अवसरमा साङ्गीतिक तथा खेलकुद प्रतियोगिता हुने भएको छ । पर्यटन प्रवद्धन...
भेडेटारः हरेक वर्ष झैँ यस वर्ष पनि अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै चर्चित पर्यटकीय स्थल भेडेटारमा होटल एशोसिएसन अफ भेडेटारको आयोजनामा १६, १७ र १८ गते...
बेलबारीः गठबन्धनका उम्मेद्वारलाई जिताएर दुवै जनालाई मन्त्री भएको देख्ने इच्छा नेकपा माओवादी केन्द्रको रहेको माओवादीका एक नेताले बताएका छन् । बेलबारीको वडा नम्बर ४ मा चुनावी...
आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटै हिमालको दोहोर्याएर आरोहण गरेका कीर्तिमानी आरोही सानु शेर्पा हिमालमा शव देख्दा मन चसक्क हुने बताउनुहुन्छ । जुनसुकै बेला...
विराटचोकः नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको छ । गत असोज ३० गते पोखरामा, नवौं राष्ट्रिय खेलकुदको क्रममा त्रिभुवन आर्मी क्लबका खेलाडी...
सुरज कोइराला पूर्वी नेपालका पहाड आफैंमा सुन्दर र रमणीय छन् । यहाँका पखेरा, कान्ला, कन्दरा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेका छन् । जीवनको शुरुवातदेखि नै तराई बसेकाको...
विराटचोकः बेलबारी नगरपालिका सिमसारै सिमसार भएको नगरपालिकाको रुपमा पनि चिनिन्छ । नगरपालिकाले पनि जङ्गलभित्रको नगर र सिमसारको नगरको रुपमा बेलबारीलाई चिनाउन चाहेको छ । बेलबारीमा प्राकृतिक तथा...
विराटचोकः मोरङको सबैभन्दा ठूलो गाउँपालिका केराबारीको क्षेत्रफल २ सय १९ दशमलव ८३ वर्ग किमी क्षेत्रफलमा रहेको छ । १० वटा वडा मध्ये ५ वटा पहाडी क्षेत्रमा पर्ने...
विराटचोकः महाभारतकालीन पुरातात्विक महत्व बोकेको सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १ मा रहेको सङ्कटमा परेको छ । ऐतिहासिक महत्व बोकेको यो क्षेत्र अतिक्रमणको चपेटामा पनि परेको छ...
विराटचोकः साबिकका ४ वटा विकट गाविस मिलेर लेटाङ नगरपालिकाको निर्माण भएको छ । यस नगरपालिकामा मोरङको विकट पहाडी भूभाग रहेको हुनाले पर्यटकीय क्षेत्र धेरै रहेका छन् ।...