हेल्लो, के खोज्न चाहानुहुन्छ?
१५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।...
गायिका एलिना चौहानले साउण्ड टेक्निसियनसँग भनाभन भएको घटनामा आत्मालोचना गरेकी छन् । घटनालाई लिएर साउण्ड सिस्टम व्यवसायीले आपत्ति जनाएपछि चौहानले माफी मागेकी हुन् । साउण्ड...
कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय...
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । रोकिएको कामले...
आजदेखि तीन नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ को सार्वजनिक प्रदर्शन गरिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीनै चलचित्रको विधा भने फरक छ ।...
हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक...
बेलबारी ८ का बिपन दाहाल र ६ बर्षीय भतिज खनार दुघटनामा मृत्यु शुक्रबार देउसो अन्दाजी २ बजे बजेको समयमा जिल्ला सुनसरी ईटहरी १२ रिलायन्स मिल स्थित...
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् ।...
मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरीरको अङ्गहरूमा समस्या आएको मोरङ्ग सुन्दरहरैचा १० का एक जना बिरामीको केही दिन अगाडि नोवेल...
अभिनेत्री ऋचा शर्मा फिल्म ‘मेयर’मा देखिने भएकी छिन् । निर्देशक दीपेन्द्र के खनालका अनुसार मंगलवारदेखि उनी फिल्मसँग आबद्ध भएकी हुन् । फिल्ममा उनको भूमिका के हुनेछ...