हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः ५९ औँ बाल दिवसको अवसरमा नवप्रतिभा बाल क्लबको आयोजनामा सुन्दरहरैंचा–१ मा रहेको जनता मावि पचाममा नृत्य, हाजिरीजवाफलगायतका प्रतियोगिता सम्पन्न भएका छन् । जीवन विकास लघुवित्त...
विराटचोकः आज देशभर बाल दिवस मनाइँदैछ । बालबालिकाहरूको नाममा मनाइने यो दिवस हरेक वर्ष भदौ महिनाको २९ गते मनाइन्छ । वि.स.२०६३ सालभन्दा अघि बाल दिवस भदौ ४...
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे...
विराटचोकः आगामी भाद्र २५ गतेदेखि सुन्दरहरैँचा नगरपालिकामा मिनि मेला लाग्ने भएको छ । वडा नम्बर १२ स्थित खोर्साने मा “खोर्साने तेस्रो मिनि मेला” लाग्ने भएको हो...
विराटचोकः वित्तीय चेतनाका लागि मङ्गलबार एक सूचना प्रकाशित गर्दै नेपाल राष्ट्र बैंकले होशियार भई चेक जारी गर्न आग्रह गरेको छ । पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक...
काठमाडौंः नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सरकार असफल भएकाले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाडौंः सूचना तथा प्रसारण विभागले सञ्चार प्रतिष्ठानका स्थायी पत्रकारलाई तीन वर्ष अवधिको प्रेस प्रतिनिधि प्रमाणपत्र दिने भएको छ । यसअघि एक वर्षका लागि मात्र दिइने प्रेस...
विराटचोकः आप्रवासी महिला कामदार समूह (आमकस) को राष्ट्रिय सम्मेलनको सिफारिश कार्यान्वयनका लागि प्रादेशिक पहलअन्तर्गत घरेलु श्रम, मर्यादित श्रम नाराका साथ प्रदेश सम्मेलन सम्पन्न भएको छ ।...
विराटचोकः सुन्दरहरैंचामा भएको करवृद्धि विरुद्धको आन्दोलन भोलिदेखि निरन्तर हुने भएको छ । करवृद्धि विरुद्ध नागरिक दबाब अभियान संघर्ष समितिले भोलिदेखि आन्दोलनलाई निरन्तरता दिने भएको हो ।...
विराटचोकः अव्यवहारिक तवरले जग्गाको वर्गीकरण गरेर नगरवासीलाई कर थोपरेको भन्दै सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईँलाई करवृद्धिविरुद्धको सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै समितिका सदस्य...