हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपाल राष्ट्र बैंकले आज पुस २१ गतेको लागि तोकेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटचोकः साताको पहिलो दिन शेयर बजारमा चमक देखिएको छ । मौसम चिसिँदै जाँदा शेयर बजार भने आइतबार तातिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६...
गछियाः मोरङको सुन्दरहरैंचामा रहेको गछिया बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिकोत्सवमा विभिन्न व्यक्तिलाई संस्थाले सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा शेयर सदस्यका...
विराटनगरः मालपोत कार्यालय विराटनगरले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ३६ करोड ८ लाख ८५ हजार ९ सय २८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलित...
बेलबारीः बेलबारी प्रहरीले मोटरसाइकल चोरीमा संलग्न २ जनालाई आइतबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीमा पत्रकार सम्मेलन गरी चोरीमा संलग्न सुन्दरहरैंचा–७ का २ जनालाई...
बेलबारीः विभिन्न समयमा हराएका तथा चोरिएका १३ थान मोबाइल फेला पारी इलाका प्रहरी कार्यालय बेलबारीले सम्बन्धित मोबाइलधनीलाई जिम्मा लगाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीमा पत्रकार...
फाइल तस्बिर बिर्तामोडः प्रदेश नं १ सरकारले बजेट विनियोजन गरेपछि झापाको धुलाबारी हुँदै ज्यामिरगढी–भद्रपुर सडकखण्ड र धुलाबारी–इरौँटार सडकखण्ड कालोपत्रे हुने भएको छ । धुलाबारी–भद्रपुर सडकखण्डका लागि...
बेलबारीः बेलबारी नगरपालिकाले एक कार्यक्रमका बीच नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ । आज बेलबारीको ड्रिमल्याण्ड फन पार्कमा भएको कार्यक्रममा प्रदेशका पर्यटन, वन तथा...
इलामः साहसिक उडानको रुपमा लिइने प्याराग्लाइडिङको इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार सफल परीक्षण उडान भएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०...
विराटचोकः गछिया बचत तथत ऋण सहकारी संस्थाको १५ औं वार्षिकोत्सव शुरु भएको छ । लक्ष्मीनारायण मन्दिरको सभाहलमा भएको सो वार्षिकोत्सवको अवसरमा भएका विभिन्न गतिविधिको तस्बिर ।