मोरङको लेटाङ स्थित एक घरमा आगलागी

विराटचोक:  माेरङकाे लेटाङ नगरपालिका स्थित एक घरमा आगलागि भएकाे छ । लेटाङकाे गुवाबारीमा आगलागि भएकाे इलाका प्रहरी कार्यालय लेटङले जनाएकाे छ । आगाे नियन्त्रणमा लिन सुन्दरहरै‌चा, इटहरीकाे बारुण यन्त्र गइसकेकाे छ । 

आगलागिकाे थप विवरण आउन बाँकि 

 

Spread the love



Leave a Reply

Your email address will not be published.