हेल्लो, के खोज्न चाहानुहुन्छ?
आफ्नो बच्चाको प्रतिभा हेर्न सबै आमाबाबुको चाहना हुन्छ । सीमित बालबालिकामा मात्र विशेष प्रतिभा लुकेर रहेको हुन्छ । यस्ता प्रतिभालाई प्रस्तुत गर्दा उनीहरू प्रेरणाको स्रोत बन्न...
समाजमा यस्ता प्रतिभा पनि भेटिन्छन् जसमा हुने विरूवाको चिल्लो पात भनेजस्तै सानैदेखि प्रतिभाको खानी रहेको पाइन्छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेकी खुस्बु...
इटहरीः सुन्दरहरैंचा– ४ का धरणीप्रसाद न्यौपानेले सात दिनमै खण्डकाव्य लेखेका छन् । मोहन सिटौलाले प्रकाशन गरेको ‘लीलाको स्तुति’ नामक सो खण्डकाव्य लेखककै निवासमा लोकार्पण गरिएको छ...
विराटचोकः युवा व्यवसायी तथा गीतकार रमेश कार्कीको गाउँघरै रमाइलो बोलको गीत शुक्रबार रिलिज भएको छ । ओ एस आर डिजिटल युट्युब च्यानलबाट रिलिज भएको गीत गायक...
(राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३ औँ दिनको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जलि) हाम्रो काव्य हराभरा भुवनका सौहार्द्र हे माधव तिम्रो प्रेम सुधा बगी सृजनमा बग्दै गयौ साधक यौटा ज्योति...
तँ कसरी जिउँदैछस् कालहरुले सोध्छन् बुढाबुढीको झगडा परालहरुले सोध्छन् कालो कराई जस्तो फुटेको यो जिन्दगी न भातहरुले सोध्छन् न दालहरुले सोध्छन् कहीँ नभएको जात्रा हाँडीगाँउमा थियो...
हिमाल रोयो, पहाड रोयो, रो’को छ तराई, भौतिक दुरी मात्रै हो टाढा, कोही छैन पराई । जँघार छेड्दै खहरे चल्यो, रो’को छ बगर, त्यो क्षितिज पारी...
विराटचोकः एपी वान एचडी टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित रियालिटी सो नेपाल आइडल सिजन–३ को उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार भएको फाइनलमा मोरङ...
झिलिक्क झुल्को मेरो सिकुवामा खस्यो फुट्यो छरियो सुनौलो आभा मुसुक्क हाँस्यो उदायो एउटा नवीन आशा रहरका रसिला मुजुरा फुकाएर मख्ख पर्छु म वार वार प्रकृतिको लीला...
लक्ष्य म भोको भैदिए आन्दोलन उत्कर्षमा नै पुर्याउने थिएँ खाँदाखाँदै छलिएँ बाढीपीडित लौ खेत बगेको तिसौँ वर्ष बितिसक्दा नि कर्ण झैँ बन्दै छु तिरो अझै तिर्दै...