हेल्लो, के खोज्न चाहानुहुन्छ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।...
रावाबेसी गाउँपालिका–६ हौचुरका सरोज राईले ड्रागन फ्रुट खेतीबाट मनग्गे आम्दानी गर्न थालेका छन् । करिब १८ रोपनीमा लगाएको ड्राग्रन फ्रुटले गत वर्षदेखि आम्दानी दिन थालेको हो । गत...
पुरुष यू–१६ का कप्तान विपिनप्रसाद शर्माले प्रतियोगिताभर अपराजित रहँदै उपाधि जित्दा धेरै नै खुशी भएको बताएका छन् । एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेर स्वदेश फर्किएपछि...
पाल्पाको पूर्वखोला गाउँपालिकाले खरको छाना भएका घरलाई करमा पूर्ण छुट दिने भएको छ । गाउँपालिकाको सम्पन्न १७ औं गाउँसभाले गाउँपालिकाभित्र अझै पनि टिनको छाना नलगाएका परिवारलाई करमा...
सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । जेठ मसान्तसम्म खुलामुखी र बन्दमुखी योजनामार्फत सेयर बजारमा कुल लगानी रकम ४८ अर्ब ३७ करोड रुपैयाँ पुगेको...
मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो। सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ...
अमेरिकाको टेक्ससमा बाढीले विनाश गरेको छ। अधिकारीहरूका अनुसार ग्वाडालुप नदीमा आएको बाढीमा परी मृत्यु भएकाको संख्या ५१ पुगेको छ। सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ १५...
भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि जिल्ला अस्पतालले धरान लैजान रेफर गरेको छ । पेटमा तीन ठाउँमा प्वाल परेको जस्तो देखिएको...
कालीकोटको गाल्जेमा पहिरोले सडक मुनिको पर्खाल भत्काउँदा अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड अझै खुल्न सकेको छैन । साना गाडीलाई पास दिने साँघुरो ट्य्राक बने पनि...
अर्बपति इलन मस्कले अमेरिकामा तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उनले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गरेका हुन् ।...