Connect with us
Advertisement
Advertisement

सुनसरीमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु

Published

on

बिराटचोक :  सुनसरीमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए । सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार घटना लौकही नजिकै भएको हो।
घटनाको थप विवरण आउन बाँकी

Continue Reading

Facebook Comment

Advertisement
12 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस प्रदेश १ अधिवेशनः २० जनाको उम्मेद्वारी

Published

on

विराटनगरः १४ औँ महाधिवेशनअन्तर्गत हुन लागेको नेपाली कांग्रेसको प्रदेश अधिविेशनअन्तर्गत प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा चुनावी मैदानमा उत्रिएका छन् ।

झापाका थापा संस्थापनपक्षका हुन् भने र मोरङका घिमिरे संस्थापन इतर पक्षका हुन् । घिमिरे नेपाल विद्यार्थी संघका पूर्व सभापति हुन् । थापा सिटौला निकट कार्यकर्ता हुन् ।

त्यस्तै, २ जना निर्वाचित हुने उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेद्वारी दिएका छन् ।

२ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भुपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्वा उम्मेद्वार हुने भएका छन् ।

सहमहामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापाले उम्मेद्वारी दिएका छन् ।

Continue Reading

Banner

माओवादीले प्रदेश अधिवेशन मोरङको सुन्दरहरैंचामा गर्ने

Published

on

विराटचोकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रदेश १ को अधिवेशन यही मंसिर २५ गते मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा हुने भएको छ ।

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार अधिवेशनमा १ हजार १ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमध्ये पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेका छन् । आयोजक २ सय ५० र अन्य मनोनित सहभागी हुने राईले बताए ।

विराटचोकको जेसीज भवनमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने राईले जानकारी दिए । उनका अनुसार अधिवेशनको उद्घाटन सत्रपछि सोही दिन बन्द–सत्र सुरु हुनेछ ।

Continue Reading

Banner

कांग्रेस महाधिवेशनः प्रदेश नम्बर १ को अधिवेशन स्थगित

Published

on

विराटनगरः १४ औँ महाधिवेशनअन्तर्गत आज हुने भनिएको प्रदेश अधिवेशनअन्तर्गत नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन स्थगित भएको छ ।

कांग्रेस पूर्वमहामन्त्री तथा प्रदेश १ का संयोजक कृष्णप्रसाद सिटौलाले भोलि बिहान साढे ७ बजे प्रदेश अधिवेशन उद्घाटन गरिने बताए । केही ठाउँमा पार्टीका अधिवेशन भइरहेको र मतगणना नसकिएको भन्दै अधिवेशन स्थगित गरिएको बताइए पनि नेताहरु उम्मेद्वार छनोटमा व्यस्त भएकाले अधिवेशन स्थगित भएको बताइएको छ ।

भोलि बिहान ९ बजेदेखि उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रम रहेको बताइएको छ ।

कांग्रेस महाधिवेशनः सूयर्माराज राईले गरे प्रदेश सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक