Banner
आर्सनलसँग चेल्सी स्तब्ध, म्यानचेस्टर युनाइटेडले लिसेस्टर सिटीलाई पराजित गर्यो

त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लिसेस्टर सिटीलाई ३-० ले पराजित गर्यो । म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजुन्डले २८औँ, एलेजान्द्रो गरान्चोले ६७औँ र ब्रुनो फनर्डान्डेजले ९०औँ मिनेटमा गोल गरे ।
लिगअन्तर्गत फुलहामले टोटनहामलाई २-० ले पराजित गर्यो । फुलहामका लागि ७८औँ मिनेटमा रोड्रिगो मुनिज र ८८औँ मिनेटमा रियान सेसेगननले गोल गरे ।
अंकतालिकामा भने लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा आर्सनल रहँदा नोटम फरेस्ट तेस्रो स्थानमा छ । चेल्सी र म्यानचेस्टर सिटी भने क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।
Facebook Comment
Banner
सुकुनामा भएको स्ववियु निर्वाचनमा अध्यक्षमा एलिस ओझा, सचिवमा रोहन खत्री र कोषाध्यक्षमा सबिना थापा विजयी

विराटचोकः हिजो सम्पन्न भएको स्ववियु निर्वाचनअन्तर्गत सुकुना बहुमुखी क्याम्पसमा अनेरास्ववियुका एलिस ओझा विजयी हुनुभएको छ । अन्तिम मत परिणामअनुसार ओझाले ९८५ मत ल्याउँदा नेवि संघका विजय ओझाले ६८६ मत ल्याउनुभयो । बेबिन दाहालले १३ मत ल्याउनुभयो ।
सचिवमा रोहन खत्रीले ९१९ मत ल्याएर विजयी हुँदा नेवि संघका अर्जुन दाहालले ८४१ मत ल्याउनुभयो ।
कोषाध्यक्षमा नेवि संघकी सबिना थापा ९२४ मत ल्याउर विजयी हुनुभयो । अनिष पौडेलले ८३४ मत ल्याउनुभयो ।यस्तो छ सबै उम्मेद्वारले ल्याएको अन्तिम मत परिणाम
Banner
पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । उनी यसै हप्ता गोरखा जान लागेका हुन् । शाहका संवाद सचिव डा. फणिराज पठाकले यसको जानकारी दिएका हुन् ।
‘गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गरिबक्सन यसै हप्ता गोरखा सवारी होइबक्सँदै छ,’ पाठकले जारी गरेको सूचनामा भनिएको छ ।
Banner
मोरङमा आगलागीमा परेर तीन वर्षीया बालिकाको मृत्यु, हराएका बालक जीवितै भेटिए
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login