सुनचाँदीको भाउ स्थिर

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रति तोला ७४ हजार ७ सय र असली चाँदी प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Spread the love



Leave a Reply

Your email address will not be published.