मोरङको केराबारी गाँउपालिकामा बम बिस्फोट

विराटचाेक :  उत्तरी मोरङको केराबारी गाँउपालिकामा शुक्रबार साँझ बम बिस्फोट भएको छ । साँझ ९.३५ को समयमा अज्ञात समूहले बम बिस्फोट गराएको हो । बम बिस्फोट भएको गाँउपालिकादेखि केही मिटरको दुरीमा सुतली बम समेत सडकमा भेटिएको छ ।

बम बिस्फोटका कारण गाँउपालिकाको मुल गेटमा क्षती पुगेको छ भने गेट नजिकै रहेको जेनेटरमा बढी क्षती पुगेको छ ।

याे  खबर  अपराध न्युज बाट लिएको हाे ।

Spread the love



One thought on “मोरङको केराबारी गाँउपालिकामा बम बिस्फोट

Leave a Reply

Your email address will not be published.