कोशी प्रदेश
राष्ट्रिय युवा सङ्घ नेपाल मोरङ्द्वारा काेराेना भाइरस विरुद्ध जनचेतनाकालागि सञ्चारदुत घोषणा
विराटचोक राष्ट्रिय युवा सङ्घ माेरङकाे आयाेजना तथा राष्ट्रिय युवा सङ्घ नेपाल सुन्दरहरैचाकाे सम्याेजनमा नगरका बिभिन्न चोक चोकमा नोवेल कोरोना भाइरस (कोभिड १९) का बारेमा सचेतनामुलक कार्यक्रम गरेको छ ।
युवा सङ्घ नगर कमिटि संयोजक भुषण राईको अध्यक्षतामा सचेतना मुलक कार्यक्रम भएको हो । सो कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङ, वडा नम्बर १२ का वडा अध्यक्ष रोशनप्रसाद ढकाल, राष्ट्रिय युवा सङ्घ केन्द्रिय सदस्य इश्वरी आचार्य, अतिथि पार्टी नगर कमिटि अध्यक्ष केदार गुरागाई, राष्ट्रिय युवा सङ्घ जिल्ला संयोजक नविन पौडेल लगायत पार्टीका अन्य व्यक्तित्वहरु समेतको उपस्थीति रहेको थियो । विहान ११ बजे बाट सुरुभएको कार्यक्रम विराटचोक, सलकपुर, गाेठगाउँ, गछिया, बास्वारी सम्म पुगेर पर्चा , ब्यानर र माक्स वितरण र सचेतनामुलका कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

यस्तै सोहि अवसरमा कोरोनाका विरुद्ध एक जुट हुन साझा संकल्प समेत गरेको छ । यसैगरी भाइरस विरुद्ध जनचेतनाकाे लागि सन्चारदुत घोषणा गरेकाे छ । बिभिन्न सामाजिक संजालमा आउने सूचनालाई सबै जनता समक्ष पु¥याउन नेपाल कमनियुष्ट पार्टी (नेकपा)का सबै संगठन एक भएर लाग्नुपर्ने भन्दै जिल्ला संयोजक पौडेलले सबैलाई साझा संकल्पमा सामेल गराई सफत खुवाएका थिए ।
यसै क्रममा उपप्रमुख तामाङले कोरोनाका कारण विश्वमा धेरै मानिसको ज्यान जान थालेकाले नागरिकलाई सचेत भई स्वास्थ्य सरसफाई तथा खानपानमा विशेष ध्यान दिनुपर्ने बताईन्
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login