Connect with us
Advertisement

गोधुली फुटबल रनिङ कप पुस १९ गतेदेखि, सहभागी हुने क्लबले सामाजिक काम गर्नुपर्ने

Published

on

धरानः गोधुली क्लब धरानको आयोजनामा हुँदै आएको वडास्तरीय गोधुली फुटबल रनिङ कपको २० आँै संस्करण पुस १९ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ ।

धरान–१६ स्थित प्रादेशिक रङ्गशालामा हुने प्रतियोगिताको बारेमा आज पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ । खेलाडीहरूलाई सामाजिक उत्तरदायित्वतर्फ अग्रसर गराउनका लागि प्रतियोगितामा सहभागी हुने क्लबले आफ्नो वडामा केही सामाजिक कार्य गरेको हुनुपर्ने क्लबका उपाध्यक्ष सतिस केसीले बताए ।

प्रतियोगितामा सहभागी हुने क्लबको आयोजनामा सरसफाइ, रक्तदान, श्रमदान, सहयोग, वृक्षरोपणलगायतको कुनै पनि सामाजिक काम गरेको हुनुपर्ने उनको भनाइ छ ।

प्रतियोगिताको विजेतालाई नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव युवराज अधिकारीले बताए । प्रतियोगितामा ८ ओटा विधागत पुरस्कारसमेत रहेको अधिकारीले बताए । यस वर्षदेखि एक क्लबबाट २० खेलाडी र २ अफिसियल गरी २२ जना सहभागी हुन पाउने उनले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

खेलकुद

करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।

Published

on

करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।

Continue Reading

Banner

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ ।

Published

on

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी,करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा लाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।।

Continue Reading

Banner

अर्जेन्टिनाका फुटबल स्टार एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् ।

Published

on

🇦🇷अर्जेन्टिनाका फुटबल स्टार एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् । ❤️

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक