Connect with us
Advertisement

सातामा सुनको कारोबारः सुनको भाउ ३ सय बढ्यो, चाँदीको ५ रुपैयाँ घट्यो

Published

on

विराटचोकः अघिल्लो साता सुनको भाउ लगातार बढे पनि यो साता भने धेरै बढेन ।

३ दिन सुनको मूल्य स्थिर रह्यो भने ३ दिन १ सय रुपैयाँका दरले बढ्यो । जसले गर्दा सातामा सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँ बढ्यो ।

चाँदीको भाउ भने घटबढ भइरहने क्रममा आइतबारको तुलनामा शुक्रबार प्रति तोल ५ रुपैयाँ कम भयो । यस सातादेखि देशभरका सुन पसल खुले पनि किनबेच नभएको व्यवसायीले बताएका छन् ।

Continue Reading

Facebook Comment

1 Comment

Banner

सुनको मूल्य नयाँ कीर्तिमानमा

Published

on

अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन । सो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलर छ । सो दिन तिहारको बिदाका कारण नेपालमा मूल्य समायोजन हुन पाएको थिएन । अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमाभन्दा छिटो मूल्य तोडिएको महासंघले जनाएको छ । चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।

Continue Reading

Banner

तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन

Published

on

आइतबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको भाउ घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । यसअघि असोज ३१ गते सुनको भाउ नेपालमा हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ।

चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार १३५ रुपैयाँ छ । असोज ३१ गते नै चाँदी हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

Continue Reading

Banner

३ सयले बढ्यो सुनको मूल्य

Published

on

आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य शुक्रबार प्रतितोला २३ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार शुक्रबार बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य आइतबार ४० रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला चाँदी शुक्रबार २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला २ हजार ३५० रुपैयाँ कायम भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक