Connect with us
Advertisement
Advertisement

विश्वमा ६ लाख ४ हजार कोरोना संक्रमितको मृत्यु, ५९ हजार ९ सयको अवस्था गम्भीर

Published

on

विराटचोकः विश्वमा कोरोना संक्रमणका कारण ६ लाख ४ हजार २ सय ४० जना मानिसको मृत्यु भएको छ । विगत २४ घण्टामा विश्वमा ५ हजार ८ जना संक्रमितको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ४२ हजार ८ सय ७७ जना संक्रमितको ज्यान गएको छ ।

त्यस्तै, ब्राजिलमा ७८ हजार ८ सय १७ जना, बेलायतमा ४५ हजार २ सय ७३ जना, मेक्सिकोमा ३८ हजार ३ सय १० जना, इटलीमा ३५ हजार ४२ जना, फ्रान्समा ३० हजार १ सय ५२ जना, स्पेनमा २८ हजार ४ सय २० जना र भारतमा २६ हजार ५ सय ४९ जनाको ज्यान गएको छ । अन्य देशमा १४ हजारभन्दा कम संक्रमितको ज्यान गएको छ ।

त्यस्तै, विश्वमा आइसोलेसनमा रहेकामध्ये ५९ हजार ९ सय १० जनाको स्वास्थ्य अवस्था जटिल रहेको छ । ५२ लाख ३ हजार ६ सय जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

Continue Reading

Facebook Comment

Advertisement
1 Comment

Banner

नवरात्रीको अन्तिम दिन आज महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदै

Published

on

विराटचोकः आज नवरात्रीको अन्तिम दिन हो । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ ।

आज दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैं घर र कोत लगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेले आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् ।

पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । आज विभिन्न कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक आज महानवमीका दिन मात्र तलेजु भवानीको मन्दिर खुल्ने गर्छ ।

Continue Reading

Banner

सुनसरीका कोरोना संक्रमित पत्रकारलाई प्रेस युनियनले दियो बीमाबापतको १० हजार रुपैयाँ

Published

on

इटहरीः प्रेस युनियन सुनसरीले सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई कोरोना बीमा बापतको १० हजार रुपैयाँ प्रदान गरेको छ ।

युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार यसअघि युनियनले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरेको थियो । तीमध्ये कोरोना संक्रमित सुनसरीका २० जना पत्रकारहरुलाई घरमै गएर १० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । बीमा गरेको रकम भुक्तानी हुनका लागि केही समय लाग्ने भएका कारण २ लाख रुपैयाँ ऋण काढेर १० हजार रुपैयाँका दरले प्रदान गरिएको अधिकारीले बताए ।

पछि बीमा बापतको आएको एक लाख रुपैयाँबाट १० हजार कटाएर ९० हजार रुपैयाँ दिने बताउँदै तत्कालको विषम् परिस्थितिमा उक्त रकमले घरखर्च जोहो हुने हिसाबमा रकम दिइएको बताए । सुनसरीको इटहरी, धरान, दुहवी लगायतका क्षेत्रमा रहेका २० जना पत्रकारहरुलाई १० हजारका दरले २ लाख रुपैयाँ दिएको उनले बताए ।

‘हामीले अहिलेको परिस्थितिमा पत्रकारको घरमै गएर यो रकम दिएका हौँ,’ अधिकारीले भने, ‘यतिबेला अप्ठ्यारो परेको समयमा हामीले यो रकम दिँदा पत्रकारहरुका लागि केही भए पनि सहज हुन्छ भन्ने अपेक्षा गरेका छाँै ।’

यसअघि प्रेस युनियन सुनसरीले पत्रकारहरुका लागि फुड बैँक समेत सञ्चालन गरेको थियो ।

Continue Reading

Banner

कोलम्बियामा १० लाख तथा इटली र चिलीमा ५ लाख पुगे कोरोना संक्रमित

Published

on

विराटचोकः कोलम्बियामा कोरोना संक्रमितको संख्या १० लाख पुगेको छ । गत २४ घण्टामा ८ हजार ७ सय ६९ जना संक्रमित थपिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १० लाख ७ हजार ७ सय ११ जना पुगेको हो । विश्वका ८ देशमा १० लाखभन्दा बढी संक्रमित रहेका छन् ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार थप १ सय ९८ जनाको मृत्युसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या त्यहाँ ३० हजार पुगेको छ । ९ लाख ७ हजार ३ सय ७९ जना निको भएका छन् । ७० हजार ३ सय ३२ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, इटली र चिलीमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । गत २४ घण्टामा इटलीमा १९ हजार ६ सय ४४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ लाख ४ हजार ५ सय ९ जना पुगेको छ । ३७ हजार २ सय १० जनाको संक्रमणका कारण ज्यान गएको छ । २ लाख ६४ हजार १ सय १७ जना निको भएका छन् । २ लाख ३ हजार १ सय ८२ जना आइसोलेसनमा रहेका छन् ।

चिलीमा थप १ ह्जार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ लाख ५ सय ४२ जना पुगेको छ । मृत्यु हुनेको संख्या १३ हजार ८ सय ९२ जना छ । ४ लाख ७६ हजार ५ सय ७६ जना निको भएका छन् । आइसोलेसनमा रहनेको संख्या १० हजार ७४ जना छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक