विनिमयदर
डलरको भाउ सामान्य घट्यो
Banner
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Banner
अमेरिकी डलरको भाउ हालसम्मकै बढी
विराटचोकः आज फेरि अमेरिकी डलरले कीर्तिमानी मूल्य कायम गरेको छ । योसँगै मंसिर १५ गतेको कीर्तिमानी मूल्य तोडिएको हो । यसअघि मंसिर १५ गते १ अमेरिकी डलरको नेपाली मूल्य १३३ रुपैयाँ ७४ पैसा थियो । त्यसपछि घटेको मूल्य फेरि मंसिर २४ गते सोही मूल्यमा आएको थियो ।
आज सो दिनको भन्दा १ पैसाले मूल्य बढेको हो । आज अमेरिकी डलरको क्रिी दर १३३ रुपैयाँ ७५ पैसा र खरीद दर १३३ रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आजको विदेशी मुद्राको विनिमय दरः
Banner
आज फेरि अमेरिकी डलरको भाउले बनायो कीर्तिमानी, नेपाली रुपैयाँ कमजोर हुँदै
विराटचोकः पछिल्लो समय लगातार अमेरिकी डलरको भाउ बढिरहेको छ । भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर बनिरहेको छ । आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा र खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । यसअघि आइतबार मंसिर १० गते बिक्रीदर १३३ रुपैयाँ ७० पैसा पुगेर रेकर्ड बनाएको थियो ।
पछिल्लो समय भूराजनीतिक तनावका कारण अमेरिकी डलर मजबुत बन्दै गएको बताइएको छ । डलर महँगो हुँदा नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरुलाई समग्रमा घाटा बढी पर्छ । वैदेशिक ऋणको लागत पनि बढ्छ । विदेशबाट रेमिटेन्स पठाउनेलाई भने केही फाइदा हुन्छ ।
यस्तो छ आजको विनिमय दरः
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login