Connect with us
Advertisement
Advertisement

पूर्वसहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस

Published

on

विराटचोकः पूर्वसहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का महसुस भएपछि काठमाडौं उपत्यकालगायतका मानिसहरु घरबाहिर निस्किएका थिए ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज पनि विदेशी मुद्राको विनिमय दर अस्थिर

Published

on

विराटचोकः आज पनि विदेशी मुद्राको विनिमय दर अस्थिर रहको छ । केही मुद्राको भाउ घटेको छ भने केहीको बढेको छ । त्यस्तै, केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज असोज ८ गतेका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दरः

Continue Reading

Banner

विराटचोकका २ वटा फलफूल तथा तरकारी पसलमा लागेको आगो नियन्त्रणमा

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचाको वडा नम्बर १२ मा रहेका २ वटा फलफूल पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । बुधबार राति अन्दाजी ९ बजेतिर शुरु भएको आगो स्थानीयवासी तथा सुन्दरहरैंचा र बेलबारीका दमकलले नियन्त्रणमा लिएका हुन् ।

आगलागीको कारण थाहा हुन सकेको छैन । मुख्य बजारमा रहेका टिनको छाना भएका सुम्निमा सब्जी पसल र श्यामबाबु सुढीको फलफूल पसलमा आगो लागेको हो । आगो नियन्त्रणको लागि इटहरीबाट पनि दमकल आए पनि सो दमकल आइपुग्दा आगो नियन्त्रणमा आइसकेकाले सो दमकल इटहरी नै फर्किएको स्थानीयले बताए ।

आज आगलागी भएकै पूर्व तर्फ छेउमा गत असार २८ गते राति पनि आगलागी भएको थियो । ३ वटा होटलमा लागेको आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा ६ जना घाइते भएका थिए ।

 

Continue Reading

Banner

विराटचोकमा आगलागी

Published

on

विराटचोकः सुन्दरहरैंचाको विराटचोकको मुख्य बजारमा बुधबार राति  आगलागी भएको छ । मुख्य बजारमा रहेको एक फलफूल पसलमा आगलागी भएको बताइएको छ । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ । घटनास्थलमा सुन्दरहरैंचाका साथै छिमेकी अन्य स्थानीय तहका दमकल आगो निभाउन पुगेका छन् ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक