Connect with us
Advertisement
Advertisement

घट्यो अधिकांश विदेशी मुद्राको विनिमय दर

Published

on

विराटचोकः आज अधिकांश विदेशी मुद्राको विनिमय दर घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार थाइ भाटको मूल्य स्थिर छ । जापानी येन, चाइनिज युआन र युएई दिरामको विनिमय दर बढेको छ । अन्य विदेशी मुद्राको भने विनिमय दर घटेको छ ।

यस्तो छ नेपाल राष्ट्र बैंकले आज असोज १ गतेका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरः

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विराटचोकका २ वटा फलफूल तथा तरकारी पसलमा लागेको आगो नियन्त्रणमा

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचाको वडा नम्बर १२ मा रहेका २ वटा फलफूल पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । बुधबार राति अन्दाजी ९ बजेतिर शुरु भएको आगो स्थानीयवासी तथा सुन्दरहरैंचा र बेलबारीका दमकलले नियन्त्रणमा लिएका हुन् ।

आगलागीको कारण थाहा हुन सकेको छैन । मुख्य बजारमा रहेका टिनको छाना भएका सुम्निमा सब्जी पसल र श्यामबाबु सुढीको फलफूल पसलमा आगो लागेको हो । आगो नियन्त्रणको लागि इटहरीबाट पनि दमकल आए पनि सो दमकल आइपुग्दा आगो नियन्त्रणमा आइसकेकाले सो दमकल इटहरी नै फर्किएको स्थानीयले बताए ।

आज आगलागी भएकै पूर्व तर्फ छेउमा गत असार २८ गते राति पनि आगलागी भएको थियो । ३ वटा होटलमा लागेको आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा ६ जना घाइते भएका थिए ।

 

Continue Reading

Banner

विराटचोकमा आगलागी

Published

on

विराटचोकः सुन्दरहरैंचाको विराटचोकको मुख्य बजारमा बुधबार राति  आगलागी भएको छ । मुख्य बजारमा रहेको एक फलफूल पसलमा आगलागी भएको बताइएको छ । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ । घटनास्थलमा सुन्दरहरैंचाका साथै छिमेकी अन्य स्थानीय तहका दमकल आगो निभाउन पुगेका छन् ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Continue Reading

Banner

घरले पुरिएर ७ महिने शिशुको मृत्यु

Published

on

धनकुटाः धनकुटा जिल्लाको महालक्ष्मी–९ सिरिसे बस्ने धनबहादुर लिम्बूकी ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको छ ।

आज दिउँसो १२ बजे वर्षाको कारण ढुङ्गा, माटो र टिनको छानो भएको घर भत्किँदा सोही घरले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बाबु धनबहादुर सामान्य घाइते भएका छन् । सोही पहिरोले पुरिएर घरमुनि रहेका एउटा भैँसी र एउटा गाई पनि मरेको सो कार्यालयले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक