Connect with us
Advertisement
Advertisement

मदन पुरस्कारसम्बन्धी केही जानकारी

Published

on

 

१. मदन पुरस्कार स्थापना हुने घोषणा सवर्प्रथम कहिले भएको थियो  ?

– २०१२ साल असोज १० गते

 

२‍. २०१३ सालमा पहिलोपटक मदन पुरस्कार ककसलाई प्रदान गरियो ?

–  “हाम्रो लोकसंस्कृति” का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा” का लागि चित्तरञ्जन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशी

 

३  सुरुवातमा मदन पुरस्कारको पुरस्कार राशि कति थियो ?

  • रु ४ हजार

 

४ हाल मदन पुरस्कारको पुरस्कार राशि कति छ ?

  • रु ४ लाख

 

५‍  हालसम्म कम उमेरमा मदन पुरस्कार पाउने साहित्यकार को हुन् ?

  • मोदनाथ प्रश्रित (२४ वर्ष) मानव नामक महाकाव्य

 

६ सबैभन्दा धेरैपटक मदन पुरस्कार पाउने व्यक्ति को हुन् ?
      –   सत्यमोहन जोशी (तीन पटक)

 

७ एउटै परिवारबाट मदन पुरस्कार पाउने साहित्यकार को को हुन् ?
     –  धनुषचन्द्र गौतम र डा. ध्रुवचन्द्र गौतम (दाजुभाइ)

 

८ मदन पुरस्कार पाउने नेपालका पूर्व प्रधानमन्त्री को हुन् ?
   – लोकेन्द्रबहादुर चन्द (विसर्जन- उपन्यास)

 

९ मदन पुरस्कार पुस्तकालयका पुस्तकहरूको सूचिलाई के भनिन्छ?
  –   मदन सौरभ

 

१० मदन पुरस्कार पुस्तकालयमा रहेका पत्रिकाको सूचिलाई के भनिन्छ?
   –  मदन गौरव

 

११ हालसम्म मदन पुरस्कार प्राप्त गर्ने महिला साहित्यकारहरु कोको हुन् ?

जम्मा ४ जना

– शिरीषको फूल (पारिजात २०२२ साल)

– जीवन काँडा कि फूल (झमक कुमारी घिमिरे २०६७ साल)

खलङ्गामा हमला एउटी नर्सको डायरी (राधा पौडेल २०७० साल)

– योगमाया (नीलम कार्की निहारिका २०७४ साल)

 

१२ कुन कुन वर्ष मदन पुरस्कार वितरण गरिएको थिएन ?
– वि.सं. २०३१ र २०३३  साल

 

१३ मदन पुरस्कार पाउने विभिन्न पहिलो विधाका विभिन्न कृतिहरु
उपन्यासः मन (लिलाध्वज थापा)

–कवितासंग्रहः विस्फोट (भीमनिधि तिवारी)
–महाकाव्य: मानव (मोदनाथ प्रश्रित)
–कथासंग्रहः नयाँ सडकको गीत (रमेश विकल)

–निबन्धसंग्रहः एब्स्ट्रयाक्ट चिन्तन: प्याज (शङ्कर लामिछाने)

 

१४ मदन पुरस्कार पाउने पहिलो विदेशी को हुन ?
– फादर विलियम बर्क (सही शब्द, बि.सं.२०५१)

 

१५ २०७६ सालको मदन पुरस्कार कुन कृतिलाई दिइयो ?

-महारानी (चन्द्रप्रकाश बानियाँ)

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

धरानका ५० वर्षीय कोरोना संक्रमितको कोभिड अस्पतालमा मृत्यु

Published

on

विराटचोकः धरानका ५० वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा कोभिड अस्पताल धरानमा मृत्यु भएको छ । उनमा मधुमेहसम्बन्धी समस्या भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जनाए ।

कात्तिक १ गते कोरोना पुष्टि भएका उनी एक हप्तापछि कात्तिक ८ गते कोभिड अस्पताल धरानमा मृत्यु भएको हो ।

Continue Reading

Banner

इटहरी आइसोलेसमा दशैंः संक्रमित ७८ वर्षीयाले लगाइदिइन् टीका र जमरा

Published

on

इटहरीः आइसोलेसनमा बसेकालाई आफन्तजन हेर्न त जाँदैनन् भने टीका लगाउनु त झन् परको कुरा हो । तर आज दशैंको टीकाको दिन इटहरी आइसोलेसनमा रहेका संक्रमितहरुले भने संयुक्त रुपमा दशंैको टीका लगाएका छन् । आइसोलेसनमा २१ जना संक्रमित छन् ।

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडाध्यक्ष भुपेन्द्र बराल टीका, जमरा र मिठाइ लिएर आइसोलेसन पुगेका थिए । आइसोलेसनमा रहेकी ७८ वर्षीया महिलाले सबै संक्रमितहरुलाई टीका लगाएर जमरा लगाइदिएकी थिइन् । अबदेखि यस्तो अवस्थामा कहिल्यै पनि टीका लगाउनु नपरोस् भन्ने उनले आशीर्वाद दिएकी थिइन् ।

टीकाको दिन वडाध्यक्ष र उपमेयर आउँदा खुशी लागेको संक्रमितले बताएका थिए । परिवार बाट टाढा बस्नुपर्दा नराम्रो लागिरहेको बेला दशैं मनाउन पाउँदा खुशी लागेको उनीहरुको भनाइ थियो ।

दशैं जस्तो चाडका बेला पनि आइसोलेसनमा बस्नुपर्दा संक्रमितहरुले दुःख मानेका होलान् भनेर शुभकामना र सान्त्वना प्रदान गर्न टीका, जमरा र मिठाइ लिएर आइसोलेसन गएको उपमेयर गौतमले बताइन् ।

Continue Reading

Banner

१७४१ थपिए संक्रमित, ४००५ जना निको

Published

on

विराटचोकः आज नेपालमा १ हजार ७ सय ४१ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० जना पुगेको छ । थप ४ हजार ५ जना निको भएसँगै निको हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ । थप १५ जनाको मृत्यु भएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय ६२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइसोलेसनमा रहनेको संख्या ४३ हजार २ सय ९३ जना रहेको छ । क्वारेन्टिनमा रहनेको संख्या २ हजार ९ सय ६९ जना रहेको छ । हालसम्म १३ लाख ९८ हजार १ सय ७९ स्वाबको पीसीआर परीक्षण गरिएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक