Connect with us
Advertisement
Advertisement

घरले पुरिएर ७ महिने शिशुको मृत्यु

Published

on

धनकुटाः धनकुटा जिल्लाको महालक्ष्मी–९ सिरिसे बस्ने धनबहादुर लिम्बूकी ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको छ ।

आज दिउँसो १२ बजे वर्षाको कारण ढुङ्गा, माटो र टिनको छानो भएको घर भत्किँदा सोही घरले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बाबु धनबहादुर सामान्य घाइते भएका छन् । सोही पहिरोले पुरिएर घरमुनि रहेका एउटा भैँसी र एउटा गाई पनि मरेको सो कार्यालयले जनाएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

धरानका ५० वर्षीय कोरोना संक्रमितको कोभिड अस्पतालमा मृत्यु

Published

on

विराटचोकः धरानका ५० वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा कोभिड अस्पताल धरानमा मृत्यु भएको छ । उनमा मधुमेहसम्बन्धी समस्या भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जनाए ।

कात्तिक १ गते कोरोना पुष्टि भएका उनी एक हप्तापछि कात्तिक ८ गते कोभिड अस्पताल धरानमा मृत्यु भएको हो ।

Continue Reading

Banner

इटहरी आइसोलेसमा दशैंः संक्रमित ७८ वर्षीयाले लगाइदिइन् टीका र जमरा

Published

on

इटहरीः आइसोलेसनमा बसेकालाई आफन्तजन हेर्न त जाँदैनन् भने टीका लगाउनु त झन् परको कुरा हो । तर आज दशैंको टीकाको दिन इटहरी आइसोलेसनमा रहेका संक्रमितहरुले भने संयुक्त रुपमा दशंैको टीका लगाएका छन् । आइसोलेसनमा २१ जना संक्रमित छन् ।

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडाध्यक्ष भुपेन्द्र बराल टीका, जमरा र मिठाइ लिएर आइसोलेसन पुगेका थिए । आइसोलेसनमा रहेकी ७८ वर्षीया महिलाले सबै संक्रमितहरुलाई टीका लगाएर जमरा लगाइदिएकी थिइन् । अबदेखि यस्तो अवस्थामा कहिल्यै पनि टीका लगाउनु नपरोस् भन्ने उनले आशीर्वाद दिएकी थिइन् ।

टीकाको दिन वडाध्यक्ष र उपमेयर आउँदा खुशी लागेको संक्रमितले बताएका थिए । परिवार बाट टाढा बस्नुपर्दा नराम्रो लागिरहेको बेला दशैं मनाउन पाउँदा खुशी लागेको उनीहरुको भनाइ थियो ।

दशैं जस्तो चाडका बेला पनि आइसोलेसनमा बस्नुपर्दा संक्रमितहरुले दुःख मानेका होलान् भनेर शुभकामना र सान्त्वना प्रदान गर्न टीका, जमरा र मिठाइ लिएर आइसोलेसन गएको उपमेयर गौतमले बताइन् ।

Continue Reading

Banner

१७४१ थपिए संक्रमित, ४००५ जना निको

Published

on

विराटचोकः आज नेपालमा १ हजार ७ सय ४१ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० जना पुगेको छ । थप ४ हजार ५ जना निको भएसँगै निको हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ । थप १५ जनाको मृत्यु भएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय ६२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइसोलेसनमा रहनेको संख्या ४३ हजार २ सय ९३ जना रहेको छ । क्वारेन्टिनमा रहनेको संख्या २ हजार ९ सय ६९ जना रहेको छ । हालसम्म १३ लाख ९८ हजार १ सय ७९ स्वाबको पीसीआर परीक्षण गरिएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक