Connect with us
Advertisement

समसामयिक सामान्यज्ञान प्रश्नोत्तर

Published

on

वि.सं. २०७७ असोज ३ गते संविधान दिवसको अवसरमा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) मानपदवी कस्लाइ प्रदान गरिने भएको छ ?


∙ डा. सन्दुक रुइत

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन कहिले भएको थियो ?


∙ २०७७ भाद्र २ गते

शिखर‚ द्रविड र मुगल शैलीको सम्मिश्रण भई बनेको नेपालको पृथक मन्दिर भनेर कुनलाई मानिन्छ ?


∙ पाटनको कृष्ण मन्दिर

निजामती सेवा दिवस २०७७ को नारा के थियो ?
∙ स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन

‘UEFA Champions League 2020’ को फुटबल च्याम्पियन क्लब कुन हो ?


∙ बायर्न म्युनिख

वर्ल्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको ‘ग्लोबल लिडर्स अवार्ड -२०२०’ बाट सम्मानित हुने नेपाली को हुन् ?
∙ प्रदीप परियार

विश्व नवप्रवर्तन सूचकाङ्क २०२० (ग्लोबल इनोभेसन इन्डेक्स 2020) मा नेपाल कुन स्थानमा रहेको छ ?
∙ ९५ औं

अटवारी पर्व मुख्यत कुन जातीरसमुदायले मनाउने चलन छ ?
∙ थारु

नेपालमा कोरोना भाइरस संक्रमित पहिलो पटक कहिले भेटिएको थियो ?
∙ २०७६ माघ १० गते

१० हिमचितुवा उपनामले विश्वचर्चित पर्वतारोही आङरीता शेर्पा को निधन कहिले भयो ?


∙ २०७७ असोज ५ गते

१२ WHO ले नोवेल कोरोना भाइरस संक्रमणलाइ लिएर विश्वमा ‘स्वास्थ्य सङ्कटकाल र विश्वव्यापी महामारी’का रुपमा कहिले घोषणा गर्यो ?
∙ क्रमशः २०२० जनवरी ३० र मार्च ११

१३ वि.सं. २०७६ सालको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरिने भएको छ ?
∙ सङ्गीतकार शान्ति ठटाल (उनी नेपाली चलचित्र क्षेत्रको पहिलो महिला सङ्गीतकार हुन् । उनले परालको आगो चलचित्रमा सङ्गीत भरेकी थिइन् )

१४ पन्ध्रौं योजना (आव २०७६र७७(२०८०र८१) ले आर्थिक वृद्धिदरको लक्ष्य कति प्रतिशत राखेको छ ?
∙ १०.३ प्रतिशत

१५ जापानमा सन् २०२० सेप्टेम्बर १६ मा नियुक्त भएका नयाँ प्रधानमन्त्री योशिहिदे सुगा कुन पार्टीका नेता हुन ?
∙ लिवरल डेमोक्रेटिक पार्टी

१६ डा. डिल्लिरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०७७ कस्लाइ प्रदान गरियो ?
∙ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र

१७ आशियानको ३६ औं शिखर सम्मेलन सन् 2020 जुन महिनामा कुन देशमा भर्चुअल रुपमा सम्पन्न भएको थियो ?
∙ भियतनाम

१८ नेपालको अद्यावधिक नयाँ नक्सा सहितको निशान छाप प्रतिनिधिसभाबाट कहिले सर्वसम्मतले पारित भएको थियो ?
∙ २०७७ जेठ ३१ गते

१९ सार्कका नयाँ महासचिवका रुपमा सन् २०२० मार्च १ मा कुन देशका को नियुक्त भए ?

∙ श्रीलंकाका एसला विराकुन

२० विश्व वातावरण दिवश 2020 जुन 5 को नारा के थियो ?
∙ Time for Nature

२१ आव २०७७/०७८ का लागि जम्मा विनियोजित बजेट रकम कति हो ?
∙  रु. १४ खर्ब ७४ अर्ब ६४ करोड

२२ कोभिड(१९ विरुद्ध अग्रपंक्तिमा खटिएका संसारका उत्कृष्ट ५ महिलाहरुको सूचीमा पर्न सफल नेपाली चिकित्सक को हुन् ?
∙ डा. रुना झा

२३ कोभिड(१९ को परीक्षण गर्ने विधि PCR र RDT  को पुरा रुप के हो ?
Polymerase Chain Reaction Rapid Diagnostic Test

२४ इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन कहिले भएको हो ?
∙ सन् २०२० फेब्रुअरी २५

२५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुन् ?

कुशल मल्ल

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक