Connect with us
Advertisement
Advertisement

गछिया जेसीजले गरेको रक्तदानमा २४ पिन्ट रगत संकलन

Published

on

विराटचोकः गछिया जेसीजले गरेको दशैंको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा २४ पिन्ट रगत संकलन भएको छ । गछिया जेसीजले हरेक वर्ष घटस्स्थापनाको दिन दशैंको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम गर्ने नियमित कार्यतालिका राखेको छ ।

यो वर्ष पनि सोही कार्यतालिकाअनुसार कार्यक्रम गरेको गछिया जेसीजका अध्यक्ष मनोज रेग्मीले बताए । कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचा नगरपलिकाकी उपप्रमुख धनमया तामाङ थिइन् । त्यस्तै विशेष अतिथि मा सुन्दरहरहरैचाको वडा नम्बर ३ र ७ का अध्यक्ष जीवनप्रसाद ढुङ्गाना र चैतन्यप्रसाद सिटौला रहेका थिए ।

गछिया जेसीजका उपाध्यक्ष लेखनाथ रिजालको संयोजकत्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य पूर्व अध्यक्ष नेत्रप्रसाद दुलालले राखेका थिए भने जेसीज आस्था पाठ कानुनी सल्लाहकार नवराज पोखरेलले गरेका थिए । कार्यक्रममा धरान रक्तसञ्चार समूहको प्राविधिक सहयोग रहेको थियो ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विराटनगरमा २२५ सहित प्रदेशमा थपिए ३८९ कोरोना संक्रमित

Published

on

विराटचोकः आज प्रदेश नम्बर १ म थप ३ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै विराटनगर महानगरपालिकामा १ सय ७ महिला सहित २ सय २५ जना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको बेलबारी, ग्रामथान र सुनवर्षीमा १–१ जना कोरोना संक्रमित थपिएका छन् । ठेगाना नखुलेका २ जना तथा कटहरीमा २ जना थपिएका छन् । सुन्दरहरैंचा, रतुवामाई र बुढीगंगामा ३–३ जना, पथरीशनिश्चरेमा ४ जना, धनपालथानमा ५ जना, लेटाङ र जहादामा ६ जना, उर्लाबारीमा ७ जना संक्रमित थपिएका छन् ।

झापाको दमक र बिर्तामोडमा ११–११ जना र गौरादहमा १० जनामा संक्रमण पुष्टि भएको छ । अर्जुनधारा र मेचीनगरमा २–२ जना तथा ठेगाना नखुलेका १ जना संक्रमित थपिएका छन् । कन्काई, कमल, बाह्रदशी र शिवसताक्षीमा १–१ जना संक्रमित थपिएका छन् ।

इलामको माईजोगमाईमा ६ जना र ठेगाना नखुलेका १ जना संक्रमित थपिएका छन् । माई, इलाम र चुलाचुलीमा १–१ जना संक्रमित थपिएका छन् ।

सुनसरीको धरानमा ४३ र इटहरीमा १० जनामा संक्रमण पुष्टि भएको छ । इनरुवामा ३ तथा वराहक्षेत्र, रामधुनी, दुहबी र बर्जुमा १–१ जना संक्रमित थपिएका छन् ।

संखुवासभाको सोलु दूधकुण्ड, संखुवासभाको चैनपुर, तेह्रथुमको म्याङलुङ, उदयपुरको त्रियुगा र खोटाङमा ठेगाना नखुलेका १–१ जनामा संक्रममण पुष्टि भएको छ । प्रदेश बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

Continue Reading

Banner

मोरङमा २ सय ६२ सहित प्रदेशमा ४ सय ६० जनामा कोरोना संक्रमण

Published

on

विराटचोकः प्रदेश १ मा आज ४ सय ६० जना कोरोना संक्रमित थपिँदा आधाभन्दा धेरै मोरङमा थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २ सय ६२, सुनसरीमा १ सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, तेह्रथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

मोरङको विराटनगरमा १ सय ३५ जनामा संक्रमण देखिएको छ । पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनवर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैचामा १–१ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहबीमा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको बिर्तामोड र भद्रपुरमा १०–१०, मेचीनगरमा ८, दमकमा ७, कनकाई, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, हल्दीबारी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका १, संखुवासभाको मादीमा ४, तेह्रथुमको छथरमा ३, धनकुटाको धनकुटामा २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र साकेलामा १–१ र प्रदेश १ बाहिरका ४ संक्रमण पुष्टि भएको छ ।

Continue Reading

प्रदेश नं. १

होटल व्यवसायी संघ इटहरीका अध्यक्षसहित ११ जना सुनसरी प्रहरीद्वारा सम्मानित

Published

on

इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न क्षेत्रमा रही योगदान पुर्याउने ११ जनालाई सम्मान गरेको छ । प्रहरी दिवसको अवसरमा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीसहित ११ जना सम्मानित भएका हुन् ।

पराजुलीसहित अपराध अनुसन्धान तर्फ सहयोग गर्नेहरु इनरुवाका रोहित निरौला, भोक्राहाका रमेश यादव, इनरुवाकै जिनियस निरौला र रामधुनीकी रुमा रिजाल रहेका छन् ।

यसैगरी निर्माण तर्फ सहयोग गरेकोमा परवेज आलम, हाजी इसराइल मन्सुरी, खगेन्द्र श्रेष्ठ, जय प्रकाश शाह, मनोज सिपलिया यादव र एयुव अन्सारी रहेका छन् ।

प्रहरी प्रमुख कमल थापाले औपचारिक कार्यक्रमका बिच उनीहरुलाई सम्मान गरेका हुन् । सुनसरी प्रहरीका अनुसार असल नागरिकको दायित्व निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक