Connect with us
Advertisement
Advertisement

१९४८ थपिए कोरोना संक्रमित, ३१४० जना निको, २८ जनाको मृत्यु

Published

on

विराटचोकः गत २४ घण्टामा नेपालमा १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ ।

थप ३ हजार १ सय ४० जना निको भएसँगै निको हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ जना पुगेको छ । थप २८ जनाको मृत्युसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्ममा १६ लाख ९० हजार ५ सय ९ स्वाबको पीसीआर परीक्षण गरिएको छ । ६ सय ६९ जना क्वारेन्टिनमा र १६ हजार ६ सय ३९ जना आइसोलेसनमा रहेका छन् ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

घट्यो अधिकांश विदेशी मुद्राको विनिमय दर

Published

on

विराटचोकः आज विदेशी मुद्राको विनिमय दर अस्थिर रहेको छ ।

क्यानेडियन डलर, सिंगापुर डलर, साउथ कोरियन वन र स्वीडिस क्रोनरको विनिमय दर बढेको छ ।

अस्ट्रेलियन डलर र हङकङ डलरको विनिमय दर स्थिर छ ।

बाँकी सबै विदेशी मुद्राको विनिमय दर घटेकोे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज माघ १३ गतेका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दरः

Continue Reading

Banner

३३९ जना थपिए संक्रमित, ४०१ जना निको

Published

on

विराटचोकः आज प्रदेशमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ जना पुगेको छ । थप ४ सय १ जना निको भएसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ४० जना आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये २ हजार ११ जनाको ज्यान गएको छ । हालसम्म २० लाख ४८ हजार १ सय १३ स्वाबको पीसीआर परीक्षण गरिएको छ ।

Continue Reading

Banner

प्रदेशमा आइसोलेसनमा रहनेको संख्या ८१ जनामात्रै

Published

on

विराटचोकः प्रदेशमा कोरोना संक्रमणको दर घट्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ८१ जना मात्रै रहेको छ । हिजो ८६ जना आइसोलेसनमा थिए । आज थप ७ जनामा संक्रमण पुष्टि हुँदा पनि आइसोलेसनमा रहनेको संख्या भने घटेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज ७ जना संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार १ सय २८ जना पुुगेको छ । २९ हजार ५ सय ८२ जना निको भएका छन् भने ४ सय ६५ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

आज सुनसरीको धरानमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, झापाको भद्रपुर, मेचीनगर, इलामको माइ, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक