विश्व
पाकिस्तानमा ४ लाख र पोर्चुगलमा ३ लाख पुगे कोरोना संक्रमित
विराटचोकः एशियाली देश पाकिस्तानमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४ सय ५८ जना संक्रमित थपिएका छन् । योसँगै विश्वका २८ देशमा ४ लाखभन्दा धेरै कोरोना संक्रमित रहेका छन् ।
वर्ल्ड ओ मिटर्स डट इनफोका अनुसार थप ६६ जनाको मृत्युसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९१ जना पुगेको छ । ३ लाख ४३ हजार २ सय ८६ जना संक्रमित निको भएका छन् भने ४९ हजार १ सय ५ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै, युरोपेली देश पोर्चुगलमा २ हजार ४ सय १ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ लाख ४ सय ६२ जना पुगेको छ । विश्वका ३४ देशमा ३ लाखभन्दा बढी कोरोना संक्रमित रहेका छन् । थप ७२ जनाको मृत्युसँगै पोर्चुगलमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ५ सय ७७ जना पुगेको छ ।
थप ७ हजार ९ सय ३५ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या २ लाख २० हजार ८ सय ७७ जना पुगेको छ । ७५ हजार ८ जना आइसोलेसनमा रहेका छन् । तीमध्ये ५ सय २१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
सम्बन्धित समाचारहरुः
पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३ लाख
पाकिस्तानमा भन्दा बंगलादेशमा बढी कोरोना संक्रमित, यस्तो छ सार्कमा संक्रमणको अवस्था
पाकिस्तानमा पनि कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: पोर्चुगलमा कोरोना संक्रमितको संख्या ४ लाख - निष्पक्षखबर