रोचक
८१ वर्षको उमेरमा इलामका पहिलो इन्जिनियरले गरे विवाह

तस्बिरः सामाजिक सञ्जाल
इलामः ८१ वर्षको उमेरमा बिहे गरेको सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ । तर, इलाम जिल्लाकै पहिलो इन्जिनियर इलामको पिपलबोटे घर भएका ८१ वर्षीय मित्रलाल भट्टराईले शुक्रबार मागी विवाह गरेका छन् । काठमाडौको घट्टेकुलोमा बस्दै आएका उनले आफूभन्दा आधा कम उमेरकी धनगढी उपमहानगरपालिकामा कार्यरत कर्मचारी महिलासँग विवाह गरेका हुन् ।
दुइ दशक अघि श्रीमतीको मृत्यु भएका भट्टराईले निरौला थरकी महिलासँग विवाह गरेका हुन् । उनीहरुको बिहेको फोटो सामाजिक सञ्जालमा आउन थालेको छ ।
Banner
घट्यो अधिकांश विदेशी मुद्राको विनिमय दर

विराटचोकः आज विदेशी मुद्राको विनिमय दर अस्थिर रहेको छ ।
क्यानेडियन डलर, सिंगापुर डलर, साउथ कोरियन वन र स्वीडिस क्रोनरको विनिमय दर बढेको छ ।
अस्ट्रेलियन डलर र हङकङ डलरको विनिमय दर स्थिर छ ।
बाँकी सबै विदेशी मुद्राको विनिमय दर घटेकोे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज माघ १३ गतेका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दरः
Banner
३३९ जना थपिए संक्रमित, ४०१ जना निको

विराटचोकः आज प्रदेशमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ जना पुगेको छ । थप ४ सय १ जना निको भएसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ४० जना आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये २ हजार ११ जनाको ज्यान गएको छ । हालसम्म २० लाख ४८ हजार १ सय १३ स्वाबको पीसीआर परीक्षण गरिएको छ ।
Banner
प्रदेशमा आइसोलेसनमा रहनेको संख्या ८१ जनामात्रै

विराटचोकः प्रदेशमा कोरोना संक्रमणको दर घट्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ८१ जना मात्रै रहेको छ । हिजो ८६ जना आइसोलेसनमा थिए । आज थप ७ जनामा संक्रमण पुष्टि हुँदा पनि आइसोलेसनमा रहनेको संख्या भने घटेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार आज ७ जना संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार १ सय २८ जना पुुगेको छ । २९ हजार ५ सय ८२ जना निको भएका छन् भने ४ सय ६५ जनाको संक्रमणका कारण ज्यान गएको छ ।
आज सुनसरीको धरानमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, झापाको भद्रपुर, मेचीनगर, इलामको माइ, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो ।
-
अर्थ1 year ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद1 year ago
रंगशालाको अवलोकन
-
अर्थ9 months ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य1 year ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य1 year ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १11 months ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
कला / साहित्य1 year ago
खोटाङ सेवा समाजद्वारा ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान
-
मुख्य1 year ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
Pingback: गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच बिहे - निष्पक्षखबर