विश्व
अर्जेन्टिनामा १५ लाख र युक्रेनमा ९ लाख पुगे कोरोना संक्रमित
विराटचोकः कोरोना संक्रमितको संख्या बढ्दै जाने क्रममा अर्जेन्टिनामा १५ लाख र युक्रेनमा ९ लाखभन्दा बढी संक्रमितको संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा ५ हजार ६२ जना र युक्रेनमा ६ हजार ४ सय ५१ जना संक्रमित थपिएका छन् ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार अर्जेन्टिनामा संक्रमितको संख्या १५ लाख ३ हजार २ सय २२ जना पुगेको छ । संक्रमितमध्ये १३ लाख ४० हजार १ सय २० जना निको भएका छन् भने १ लाख २२ हजार ६१ जना उपचाररत् रहेका छन् । पछिल्लो २४ घण्टामा २ सय ७५ जना संक्रमितको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४१ हजार ४१ जना पुगेको छ । विश्वका १० देशमा १५ लाखभन्दा बढी संक्रमित रहेका छन् ।
त्यस्तै, युक्रेनमा संक्रमितको संख्या ९ लाख ६ सय ६६ जना पुगेको छ । तीमध्ये ५ लाख ६ हजार ७ सय १८ जना निको भएका छन् । ३ लाख ७८ हजार ७ सय १ जना निको भएका छन् । तीमध्ये १ सय ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । थप ९३ जनाको मृत्युसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ हजार २ सय ४७ जना पुगेको छ । विश्वका १७ देशमा ९ लाखभन्दा बढी संक्रमित रहेका छन् ।
सम्बन्धित समाचारहरुः
अर्जेन्टिनामा कोरोना संक्रमितको संख्या १० लाख, ६ देशमा १० लाखभन्दा बढी संक्रमित
अर्जेन्टिनामा कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार
विश्वमा एकै दिन ८९१५ कोरोना संक्रमितको मृत्यु, अर्जेन्टिनामा मात्रै ३३५२ जना
युक्रेनमा कोरोना संक्रमितको संख्या ८ लाख
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login