विश्व
एकै दिन विश्वका ७ लाख १४ हजारमा कोरोना संक्रमण, १३ हजारको मृत्यु
विराटचोकः आज एकै दिन विश्वका ७ लाख १४ हजार ९ सय ८ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, १३ हजार ४ सय ४६ जना संक्रमितको ज्यान गएको छ ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ४५ लाख १४ हजार ९ सय ७८ जना पुगेको छ । संक्रमितमध्ये ५ करोड २३ लाख ५४ हजार ५ सय ७ जना निको भएका छन् । गत २४ घण्टामा ५ लाख ४५ हजार ६ सय ८६ जना संक्रमित निको भएका छन् ।
त्यस्तै, गत २४ घण्टामा १३ हजार ४ सय ४६ जना संक्रमितको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ लाख ५४ हजार ३ सय ४९ जना पुगेको छ । विश्वमा २ करोड ५ लाख ६ हजार १ सय २२ जना संक्रमित आइसोलेसनमा रहेका छन् । तीमध्ये १ लाख ७ हजार ३ सय ९ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
सम्बन्धित समाचारहरु
एकै दिन विश्वका १२ हजारभन्दा धेरै कोरोना संक्रमितको मृत्यु
एकै दिन ६ लाख ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, अमेरिकामा मात्रै १ लाख ६० हजार थपिए
विश्वका ४ करोड कोरोना संक्रमित निको, अमेरिकामा एकै दिन थपिए २ लाखभन्दा बढी संक्रमित
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: विश्वमा कोरोना संक्रमितको संख्या साढे ७ करोड - निष्पक्षखबर
Pingback: कोरोना संक्रमणका कारण विश्वका १८ लाख मानिसको मृत्यु, २४ घण्टामा १४ हजारभन्दा धेरैको गयो ज्यान - न
Pingback: एकै दिन ७ लाख ८१ हजारभन्दा धेरैमा कोरोना संक्रमण, १४ हजार १ सयभन्दा धेरैको मृत्यु - निष्पक्षखबर