Connect with us
Advertisement

कुटपिटबाट १ जनाको मृत्यु

Published

on

सोलुखुम्बुः बैशाख १० गते भएको कुुटपिटका कारण सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ का ६३ वर्षीय वीरबहादुर राईको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीय सन्तुराज राईसँग भएको सामान्य घरायसी विवादमा उनीमाथि कुटपिट हुँदा उनी घाइते भएका थिए ।

उनलाई उपचारको लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा १६ गते बेलुका मृत्यु भएको थियो । घटनाको बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली खटिई गई कुटपिटमा संग्लग्न रहेका सन्तुराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ

Published

on

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् ।

स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन्

Continue Reading

Banner

शिक्षामन्त्रीमा रघुजी पन्त

Published

on

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।

Continue Reading

Banner

चर्को घाममा छाता ओढेर आन्दोलनमा शिक्षकहरू (तस्वीरहरू)

Published

on

शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखी प्रदर्शनमा उत्रिएका शिक्षकहरूले बुधबार २२औँ दिन पनि आन्दोलन जारी राखेका छन् । देशभरका शिक्षकहरू काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले बुधबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको पाँचवटा लेन सडक कब्जामा लिएर प्रदर्शन गरिरहेका छन् । चर्को घाममा शिक्षकहरू छाता ओढेर प्रदर्शनमा छन् ।

यसअघि छवटै लेन कब्जामा लिने गरेका प्रदर्शनकारीहरूले बुधबार भने एक लेन खुला राखेका छन् । छवटै लेन कब्जा हुँदा सर्वसाधारण मर्कामा परेपछि एक लेन खुला गरिएको हो ।

Teacher-protest_NPL9-1745397019.jpg

Teacher-protest_NPL10-1745397020.jpg

Teacher-protest_NPL11-1745397020.jpg

Teacher-protest_NPL5-1745397019.jpg

Teacher-protest_NPL1-1745397018.jpg

 

Teacher-protest_NPL2-1745397018.jpg

Teacher-protest_NPL8-1745397019.jpg

Teacher-protest_NPL6-1745397019.jpg

d0cb95cb-5982-435b-a09d-d559b387aafb-1745396812.jpeg

e8b3c7b9-ce41-4732-9158-bb06fef768ee-1745396812.jpeg

e9fbe94f-b2da-443e-abff-34e71ca2a07d-1745396812.jpeg

33755d38-530a-4e37-ae0d-09c1464f1be3-1745396811.jpeg

33755d38-530a-4e37-ae0d-09c1464f1be3_1-1745396811.jpeg

c4fed6f5-922a-46dc-96b2-08c918eec3df-1745396811.jpeg

cf8e6dfe-b3b1-4da0-af6f-6f261f613b89-1745396811.jpeg

36d35b9c-3cb6-437a-bf90-2bb9538c51fe-1745396810.jpeg

50c4bddd-cad5-443c-94b6-030e72730638-1745396810.jpeg

2da0fc73-16e1-4e80-94a0-56f9222b8b09-1745396809.jpeg

6ae350d3-f038-429f-a1fa-f4ab7df9a6c9-1745396809.jpeg

9ade0560-35b4-40d0-8ebe-837df05cdcff-1745396809.jpeg

1bb62912-78c0-470c-9600-33d7cecb5dc9-1745396808.jpeg

1f07fb86-a8e3-4396-ac93-012d19088188-1745396808.jpeg

6b163c5d-da7b-4561-a3ac-3cb1a601fb05-1745396809.jpeg

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक