Connect with us
Advertisement
Advertisement

१० दिनको पारिश्रमिकसहित सरकारी कर्मचारीलाई पर्यटन बिदा दिइने

Published

on

विराटचोकः सरकारले सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित पर्यटन बिदा दिने भएको छ ।

आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिकसमेत दिने घोषणा गरेका हुन् ।

निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित प्रोत्साहन गरिने उनले जनाए ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

खोलाले बगाएर बेपत्ता

Published

on

फाइल तस्बिर

धनकुटाः धनकुटाको चौबिसे – ५ बज्रमाईका ७१ वर्षीय भुवन सिंह खड्कालाई आज खोलाले बगाएर बेपत्ता बनाएको छ ।

आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा खोलाले बगाएर उनी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खोजीमा खटिएको थियो ।

अस्थायी प्रहरी बिट मौनबुधुक र प्रहरी चौकी मूलघाटबाट प्रहरी टोली खटिई गई उनका खोजी भइरहेको बताइएको छ । घटनास्थल अस्थायी प्रहरी बिट मौनबुधुकबाट अन्दाजी १७ किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

सुनको भाउ ४ सय रुपैयाँ बढ्यो, चाँदीको १० रुपैयाँ

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९१ हजार ६ सय रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार २ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।

Continue Reading

Banner

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने

Published

on

फाइल तस्बिर

विराटनगरः भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका नेता भीम आचार्यले आज विश्वासको मत लिँदैछन् । अल्पमतमा रहेका आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा प्रस्तावमाथि छलफल हुने र आजै विश्वासको मत लिने काम हुने बताइएको छ ।

आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेकाले विपक्षी गठबन्धनको तर्फबाट चाँडै नै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी रहेको बताइएको छ ।

आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद् सचिवालयमा दर्ता गराएका थिए । त्यसअघि असोज २४ गते सभामुखले सूचना टाँस गर्दै कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । शुक्रबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सभामुखले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक