Connect with us
Advertisement
Advertisement

आज विश्व वातावरण दिवस

Published

on

विराटचोकः आज विश्व वातावरण दिवस हो । हरेक वर्षको जुन ५ तारिकमा यो दिवस मनाइन्छ । विश्वको पर्यावरणप्रति विश्व स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन शुरु गरिएको हो ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन शुरु गरिएको हो ।

दिवसको अवसरमा विश्वभर विभिन्न कार्यक्रम सञ्चालन हुने गर्छन् । यस पटक भने कोरोना संक्रमणको महामारीको त्रासका कारण विश्वभर नै औपचारिक कार्यक्रम नहुने भएका छन् । नेपालमा पनि यस पटक औपचारिक कार्यक्रमबिना दिवस मनाइने भएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

डलरको भाउ घटबढ

Published

on

विराटचोकः आज विदेशी मुद्राको विनिमय दर तलमाथि भएको छ ।

अमेरिकी डलर, युरोपियन युरो, स्वीस फ्रयांकलगायतको मूल्य बढेको छ ।

पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको मूल्य घटेको छ ।

चाइनिज युआन, थाइ भाट, मलेसियन रिंगिटलगायतको मूल्य स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज असार २ गतेका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दरः

 

Continue Reading

Banner

करेन्ट लागेर महिलाको मृत्यु

Published

on

बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका– ३ राजाटोल शीतल बस्ती बस्ने ४८ वर्षीया विष्णुमाया बासकोटाको हात्ती धपाउन राखेको करेन्टमा परी मृत्यु भएको छ ।

आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस् भनेर राखेको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएकी उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको हो । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

विराटचोक– हरैंचा– घिनाघाट सडकका लागि सवा ५ अर्ब विनियोजन

Published

on

विराटचोकः प्रदेशको गौरवको योजनाको रुपमा रहेको विराटचोक –हरैंचा – घिनाघाट सडकका लागि प्रदेश सरकारले ५ अर्ब २१ करोड रुपैयँ विनियोजन गरेको छ ।

प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले बजेट विनियोजनबारे जानकारी दिएका हुन् ।

खुवालुङको संरक्षण गरिने, पर्यटन क्षेत्रमा ८३ करोड बजेट बिनियोजन

प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक