निष्पक्षखबर



डलरले फेरि तोड्यो रेकर्ड, पुग्यो १ सय २० रुपैयाँभन्दा माथि

विराटचोकः विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको विनिमय दर कमजोर बन्दै गएको छ । कोरोनाको त्रासका कारण डलरको मूल्य बढेको अनुमान अर्थविद्ले लगाएका छन् ।

आज चैत ७ गतेका लागि अमेरिकी डलरको खरीद दर १ सय १९ रुपैयाँ ६८ पैसा र बिक्री दर १ सय २० रुपैयाँ २८ पैसा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आज चैत ७ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

Spread the love



Leave a Reply

Your email address will not be published.