निष्पक्षखबर



चाम्लिङको वीर्य जमिन विमोचित

बेलबारीः स्रष्टा समाज बेलबारीले आज एक कार्यक्रमविच कवि बादल चाम्लिङको कविता कृति “वीर्य जमिन“को सार्वजनिक गरेको छ ।
बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फन पार्कको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमख एवम् स्रष्टा ढाकाकुमारी पराजुली, स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ, भाषाविद एवम् स्रष्टा आचार्य “अ“ले संयुक्त रुपमा कविता कृतिको विमोचन गरेका हुन् ।


विमोचित कृतिमाथि कार्यक्रमका प्रमुख अतिथि स्रटा एवम् बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुली, भाषाविद एवम् स्रष्टा आचार्य “अ“ र स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङले टिप्पणी गरेका थिए ।
लामो समयदेखि शिक्षण पेशामा आवद्ध कवि बादललको यश अघि नै “पाठेघर“ नामक कविता कृति बजारमा आएको छ

Spread the love



Leave a Reply

Your email address will not be published.