निष्पक्षखबर



५१ पैसा घट्यो डलरको भाउ, यस्तो छ आज चैत १२ गतेको विनिमय दर

विराटचोकः हिजो उच्च विनिमय दर भई रेकर्ड बनाएको अमेरिकी डलरलगायत विदेशी मुद्राको विनिमय दर आज घटेको छ । अमेरिकी डलरको विनिमय दर आज ५१ पैसा घटेको छ । हिजो भने १ रुपैयाँ ७४ पैसाले डलरको भाउ बढेको थियो ।

आज अमेरिकी डलरको खरीद मूल्य १ सय २१ रुपैयाँ २३ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तो छ आज चैत १२ गतेको विदेशी मुद्राको विनिमय दरः

Spread the love



Leave a Reply

Your email address will not be published.