धनकुटाः नेपाल पत्रकार महासंघको हिजो सम्पन्न निर्वाचनअन्तर्गत धनकुटा जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । धनकुटामा १ सय ५५ जना मतदाता रहेकोमा १ सय २२ जनाले मतदान गरेका थिए ।
धनकुटाको जिल्ला नेतृत्व यसअघि नै सर्वसम्मत चयन भइसकेको छ । प्रदेश र केन्द्रको लागि हिजो भएको निर्वाचनको अन्तिम मत परिणाम यसप्रकार रहेको छः
केन्द्रीय अध्यक्ष
गजेन्द्रसिंह बुढाथोकी ३
निर्मला शर्मा ३३
विपुल पोखे्रल ८३
रामप्रसाद दाहाल
वरिष्ठ उपाध्यक्ष
माधव नेपाल ३३
रमेश विष्ट ८२
रामजी दाहाल ३
महिला उपाध्यक्ष
दाना के.सी (सुवेदी) ३७
बाला अधिकारी ८२
उपाध्यक्ष समावेशी
अवधेश झा ३५
उदय जीएम ७३
मोहन कुमार सिंह ३
महासचिव
बालकृष्ण बस्नेत ३३
रोशन पुरी ७६
सुबोध गौतम ६
सचिव खुल्ला
गोविन्दप्रसाद चौलागाई ७३
जन्मदेव जैसी २
यम विरही १०
रामकृष्ण ज्ञवाली ३१
सचिव महिला
निमा काफ्ले ३४
सृजना अर्याल ८३
सचिव, आदिवासी जनजाति
नारायणसुन्दर किलम्बू ७०
रामकुमार श्रेष्ठ ७
शाहीमान राई ४०
सचिव, मधेसी
दीपेन्द्र चौहान ७३
देवकुमार यादव ८
स्वेता सिन्हा ३६
सचिव, दलित
मधु शाही ३७
हेमकर्ण वि.क. ८०
सचिव, एसोसिएट
केपी ढुङ्गाना ४
केशवराज खनाल ३
पवन आचार्य ७५
राधेश्याम दाहाल २
रामेश्वर कार्की ३१
विनय देवकोटा – –
कोषाध्यक्ष
कलेन्द्र सेजुवाल ७६
कृष्ण गिरी ३२
प्रकाश थापा ४
माधव दुलाल ५
लेखा समिति संयोजक
द्वारिका प्रसाद काफ्ले २६
लक्ष्मण कार्की ३५
लेखनाथ न्यौपाने ५५
प्रदेश समिततर्फ
अध्यक्ष
मोहन काजी ३०
लिलाबल्लभ घिमिरे ७७
सोमनाथ सुसेली १
उपाध्यक्ष
रोहितकुमार राई ४२
लवदेव ढुङ्गाना ६८
उपाध्यक्ष, महिला
कोकिला ढकाल २१
हिमाकुमारी चेम्जोङ ९२
महासचिव
फिपराज बेघा लिम्बू ४५
विवेक गौतम ६४
सचिव खुल्ला
अविजाल विष्ट ३५
देवेन्द्र कार्की ७५
सचिव समावेशी
सन्तवीर लामा ७९
सन्तोष यादव ३६
कोषाध्यक्ष
विमल लामिछाने (बुद्धि) ३२
सन्तोष रुचाल ७९
झण्डै २ तिहाइ मतसहित भोजपुरमा एक्सन राई विजयी
You must be logged in to post a comment Login