स्थानीय तह
नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न, सुन्दरहरैंचामा सर्वसम्मत नेतृत्व चयन
विराटचोकः शनिबार देशभर नेकपा एमालेले वडा अधिवेशन सम्पन्न गरेको छ । हालै राजधानीमा सम्पन्न विधान महाधिवेशनअनुसार भएको वडा अधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाका सबै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले सुन्दरहरैंचा नगरकमिटीका अध्यक्ष मातृकाप्रसाद ढकालका अनुसार सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो । यी हुन् वडा अधिवेशनबाट चयन भएका सबै वडाका मुख्य ५ पदका पदाधिकारीहरुः
वडा नम्बर १
अध्यक्षः रुद्र थापा
उपाध्यक्षः शान्तिकुमारी खवास
सचिवः प्रकाश न्यौपाने
उपसचिवः लेखराज श्रेष्ठ
उपसचिवः मोहनकुमार ढकाल

वडा नम्बर २
अध्यक्षः झरीलाल चौधरी
उपाध्यक्षः हरि आचार्य
सचिवः शेखर निरौला
उपसचिवः गोविन्द उराव
उपसचिवः तेजु चौलागाईं
वडा नम्बर ३
अध्यक्षः शोभितमान पौडेल
उपाध्यक्षः सावित्रा पोखरेल
सचिवः राजेन्द्र कार्की
उपसचिवः सुजन पोखरेल
उपसचिवः तेजविनोद ढकाल
वडा नम्बर ४
अध्यक्षः नारायण श्रेष्ठ
उपाध्यक्षः माधव ढकाल
सचिवः केशव बास्तोला
उपसचिवः केदारप्रसाद कोइराला
उपसचिवः संगीता विष्ट

वडा नम्बर ५
अध्यक्षः विशाल गुरागाईं
उपाध्यक्षः चक्रबहादुर गुरुङ
सचिवः विमला घलान (तामाङ)
उपसचिवः सनम पौडेल
उपसचिवः खगेन्द्र ढकाल
वडा नम्बर ६
अध्यक्षः लक्ष्मीप्रसाद सिग्देल
उपाध्यक्षः गीता कार्की
सचिवः घनेन्द्र अधिकारी
उपसचिवः असिम राई
उपसचिवः रीता राई

वडा नम्बर ७
अध्यक्षः खड्गबहादुर श्रेष्ठ
उपाध्यक्षः लेखनाथ प्रसाईं
सचिवः मनोज दाहाल
उपसचिवः बिन्दा पराजुली उप्रेती
उपसचिवः धीरज राई
वडा नम्बर ८
अध्यक्षः छत्रपति दाहाल
उपाध्यक्षः कुमार लुईंटेल
सचिवः महेश अधिकारी
उपसचिवः राजेश कार्की
उपसचिवः अनिल कार्की
वडा नम्बर ९
अध्यक्षः युवराज पौडेल
उपाध्यक्षः हिमा पोखरेल
सचिवः चन्द्र कार्की
उपसचिवः गणेश कटुवाल
उपसचिवः सुमित्रा राउत
वडा नम्बर १०
अध्यक्षः नेत्रकुमार श्रेष्ठ
उपाध्यक्षः भीमादेवी खतिवडा निरौला
सचिवः रुद्र घिमिरे (मिलन)
उपसचिवः सुरेन्द्र कार्की
उपसचिवः मिलन राई
वडा नम्बर ११
अध्यक्षः हरिकृष्ण कटवाल
उपाध्यक्षः पशुपति लम्साल गौतम
सचिवः यज्ञ निरौला
उपसचिवः दीपनारायण चौधरी (मनोज)
उपसचिवः खगेन्द्रबहादुर गिरी

वडा नम्बर १२
अध्यक्षः खगेन्द्र सेन्दाङ
उपाध्यक्षः डम्बरबहादुर बस्नेत
सचिवः कविराज फुयाँल
उपसचिवः आनन्द बस्नेत
उपसचिवः कमला मास्के
Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login