राजनीति
यी हुन् कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनको लागि उठाएका ९० जना उम्मेद्वार
विराटचोकः मंसिर ४ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि नेपाली कांग्रेसले १ सय ६५ मध्ये ९० वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेद्वारी दिएको छ । बाँकी ७५ सिट गठबन्धनका अन्य दलका लागि छुट्याइएको छ ।
जसमा नेता शेखर कोइराला पक्षका २० जनाले उम्मेद्वारी दिएका छन् ।
केही नेताहरूले भने बागी उम्मेदवारी दिएका छन् ।
यी हुन् नेपाली कांग्रेसले खडा गरेका उम्मेद्वारहरुः
१ भीष्मराज आङ्दम्बे (पाँचथर)
२ डम्बर खड्का (इलाम २)
३ दिपक खड्का (संखुवासभा)
४ सीता गुरुङ (तेह्रथुम)
५ सुनिलबहादुर थापा (धनकुटा)
६ बलबहादुर केसी (सोलुखुम्बु)
७ रामहरि खतिवडा (ओखलढुंगा)
८ नारायण खड्का (उदयपुर १)
९ देउकुमार थेवे (झापा ४)
१० कृष्णप्रसाद सिटौला (झापा ३)
११ विश्वप्रकाश शर्मा (झापा १)
१२ खगेन्द्रपाण्डव अधिकारी (झापा ५)
१३ डिगबहादर लिम्बु (मोरङ १)
१४ सुजाता कोइराला (मोरङ २)
१५ सुनिल शर्मा (मोरङ ३)
१६ शेखर कोइराला (मोरङ ६)
१७ सीताराम मेहता (सुनसरी २)
१८ विजयकुमार गच्छदार (सुनसरी ३)
१९ ज्ञानेन्द्रबहादर कार्की (सुनसरी ४)
२० रामदेव शाह (सप्तरी १)
२१ दिनशकुमार यादव (सप्तरी ३)
२२ तेजुलाल चाधरी (सप्तरी ४)
२३ चित्रलेखा यादव (सिरहा २)
२४ पदमनारायण चौधरी (सिरहा १)
२५ रामकृष्ण यादव (धनुषा २)
२६ महेन्द्र यादव (धनुषा ४)
२७ महेन्द्रकुमार यादव (महोत्तरी ४)
२८ नागेन्द्र राय यादव (सर्लाही ४)
२९ फिरदोस आलम (रौतहट २)
३० देवीप्रसाद तिमिल्सिना (रौतहट ४)
३१ उमाकान्त चौधरी (बारा १)
३२ अजयकुमार चौरासिया (पर्सा २)
३३ सुरेन्द्रप्रसाद चौधरी (पर्सा ३)
३४ रमेश रिजाल (पर्सा ४)
३५ पूर्णबहादुर तामाङ कान्छाराम (रामेछाप)
३६ श्याम घिमिरे (सिन्धली १)
३७ मोहन आचार्य (रसुवा)
३८ रामनाथ अधिकारी (धादिङ २)
३९ अर्जुननरसिंह केसी (नुवाकोट २)
४० प्रकाशमान सिंह (काठमाडौं १)
४१ सन्तोष चालिसे (काठमाडौं ३)
४२ गगनकुमार थापा (काठमाडौं ४)
४३ प्रदीप पौडेल (काठमाडौं ५)
४४ भीमसेनदास प्रधान (काठमाडौं ६)
४५ राजेन्द्र केसी (काठमाडौं १०)
४६ दुर्लभ थापा (भक्तपुर २)
४७ उदयशमशेर राणा (ललितपुर १)
४८ शिव हुमागाईं (काभ्रे २)
४९ मोहनबहादुर बस्नेत (सिन्धुपाल्चोक २)
५० महालक्ष्मी उपाध्याय डिना (मकवानपुर १)
५१ विश्वनाथ पौडेल (चितवन १)
५२ उमेश श्रेष्ठ (चितवन २)
५३ राजेन्द्र बजगाईं (गोरखा १)
५४ टेकबहादर गुरुङ (मनाङ)
५५ किशोरदत्त बराल (कास्की १)
५६ रामचन्द्र पौडेल (तनहुँ १)
५७ शंकर भण्डारी (तनहुँ २)
५८ राजु थापा (स्याङजा १)
५९ धनराज गुरुङ (स्याङ्जा २)
६० शंशाक कोइराला (वर्दघाट सुस्तापूर्व १ नवलपरासी)
६१ रोमी गौचर थकाली (मुस्ताङ)
६२ अर्जुनप्रसाद जोशी (पर्वत)
६३ खम्बिर गबुजा (म्याग्दी)
६४ चन्द्रकान्त भण्डारी (गुल्मी १)
६५ ज्ञानबहादुर गाहा (पाल्पा १)
६६ पुष्पा भुषाल गौतम ( अर्घाखाँची)
६७ बालकृष्ण खाण (रुपन्देही ३)
६८ प्रमोद यादव (रुपन्देही ४)
६९ भरत शाह (रुपन्देही ५)
७० सुरेन्द्रराज आचार्य (कपिलवस्तु २)
७१ अभिशेकप्रताप शाह (कपिलवस्तु ३)
७२ दीपक गिरी (दाङ ३)
७३ सुदीपनरसिंह राणा (बाँके २)
७४ किशारसिंह राठौर (बाँके ३)
७५ सञ्जयकुमार गौतम (बर्दिया १)
७६ विनाद चौधरी (नवलपरासी बर्दघाट सुस्ता पश्चिम १)
७७ देवेन्द्रराज कँडेल (नवलपरासी वर्दघाट सुस्ता पश्चिम २)
७८ ऐनबहादुर शाही (मुगु)
७९ दिक्पाल शाही (दैलख २)
८० पूर्णबहादुर खड्का (सुर्खेत १)
८१ हृदयराम थानी (सुर्खेत २)
८२ बद्रीप्रसाद पाण्डे (बाजुरा)
८३ पुष्पबहादुर शाह (अछाम २)
८४ रामजनम चौधरी (कैैलाली १)
८५ वीरबहादुर बलायर (कैलाली ४)
८६ डिल्लीराज पन्त (कैलाली ५)
८७ दिलेन्द्रप्रसाद बडू (दार्चुला)
८८ शेरबहादुर देउवा (डडेल्धुरा)
८९ नारायणप्रसाद साउद (कन्चनपुर २)
९० रमेश लेखक (कञ्चनपुर ३)
Facebook Comment
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
Banner
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।
विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login